Tuesday 11th November 2025

रामकुमार कार्की र पार्वती कार्कीको “जे गरेनी चल्यो”(भिडियो सहित)


तितोपाटी- गायक तथा सर्जक रामकुमार कार्की “जे गरेनी चल्यो” बोलको गीत सार्वजनिक भएको छ । गीतमा रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ ।

रामकुमार पौडेलद्वारा लय तथा शब्द सृजनाले सजिएको यस गीतमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको छ । भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश डि.सी ले गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...