Wednesday 29th July 2026

इलामेली बाल गायक आयुशको ‘आमा’ बजारमा(भिडियो सहित)


तितोपाटी- सुमधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ । ‘आमा’ बोलको सो गीत निकै मार्मिक पनि रहेको छ ।

अर्जुन पाठकको शब्दमा रहेको गीतमा इलामकै सङ्गीतकार डेनी निरौलाले सङ्गीत भरेका छन् । कुमार थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने पुजना प्रधार र गायक स्वयम् आयुषको अभिनय रहेको छ ।

नेपाली छोराहरूको सपना बोकेको आमा बोलको गीत सम्पूर्ण दर्शक तथा श्रोताले मन पराउने गायक घिमिरेले बताए ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...