Tuesday 5th May 2026

गजल – अमर खड्का


छिमेकीले रकेट बनायो यान बनायो ।
ठूला-ठूला राष्ट्रसंग चिनजान बनायो ।

बाँदर  जस्तै  देखिने  केही  मान्छेहरुले
न देश बनायो न देशको पहिचान बनायो ।

यो समय पनि त कहाँ बिश्वाशिलो रहेछ
हिजोका लुटेरालाई आज महान बनायो ।

मलाइ  पत्थर  संग  यत्ती  सोध्न  मन  छ
मान्छेले कसरी तिम्लाई भगवान बनायो ।


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगालको पछिल्लो चुनावी परिणामले Bharatiya Janata Party (भाजपा) सत्तातर्फ उन्मुख देखिएसँगै दार्जिलिङ–कालिम्पोङ क्षेत्रको गोर्खा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा…

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

प्रतिकृयाहरू
...