Sunday 13th September 2026

मुक्तकः तिमी


जानकी जानु

ओछ्यान न्यानो हुँदा मज्जा मान्ने तिमी
जातको कुरा गर्दा लज्जा मान्ने तिमी ।।

रजनीगन्धको सुवासमा मृगतृष्णा मेट्ने तिमी                                                                                                                              विश्वास दिलाइ स्वार्थ लुटी पर भाग्ने तिमी ।।

खैर वेकारमा माया शब्द के अछुत पार्छौ
दुई मुटु साटी लाको माया सजा मान्ने तिमी ।।


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...