Monday 3rd November 2025

कविताः कस्तो होला समाज ?


सर्जन ओली

कस्तो होला समाज
छोरीलाई अर्को सोच्छ ।

छोरी छोरी भए पछि
छोरो भन्दै अर्की खोज्छ।।

आखिर उ पनि त कुनै
छोरीको सन्तान हो नि
किन होला सधैं भरी
छोरा छोरा मात्रै रोज्छ ।।

आखिर छोरीले नि त
छोरो भन्दा कम गरेकी छैन
पछी परेकी छैन
सगरमाथा चढेकी छे
छोराले भन्दा पढेकी छे
सामाजिक काम अनि
बिकासमा लागि परेकी छे ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सिरियाका लागि विशेष दूतले इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको बताएका छन् किनभने हिज्बुल्लाहसँग अझै पनि…

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण…

प्रतिकृयाहरू
...