Wednesday 15th July 2026

प्रधानमन्त्री ओली अस्पताल भर्ना


तिताेपाटी — प्रधानमन्त्री केपी ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । मुटुको नियमित जाँचका लागि भन्दै बुधबार अस्पताल पुगेका प्रधानमन्त्री ओली भर्ना भएका हुन् ।

थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्तिमार्फत जनाएका छन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार निजी चिकित्सको सल्लाहमा वीरगन्ज जाने कार्यक्रम रद्द गरेर प्रधानमन्त्री ओली अस्पताल गएका हुन् ।

प्रधानमन्त्री ओली गत कात्तिकमा पनि टिचिङमा भर्ना भएका थिए।

अस्पतालले निकालेको विज्ञप्ति
कान्तिपुर

सम्बन्धित शीर्षकहरु

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

प्रतिकृयाहरू
...