Monday 12th January 2026

गायिका पुजा सुनुवारको गीत“नाम्सेवल”सुनुवार भाषामै भिडियो सहित


तीतोपाटी- नेपाली आधुनिक गीत, फिल्मी गीत , लोकपप गीत,तीज गीत विभिन्न भाषाका गीतहरु गाउँदै आईरहेकी गायिका पुजा सुनुवार ले अहिले नेपाली गीत संगीत दर्शक स्रोता माझ सुनुवार भाषा”को गीत (नाम्सेवल) गीतको भिडियो बजारमा ल्याएकी छन आधुनिक गीत,फिल्मी गीत, गाएर आफ्नो छुट्टै पहिचान बनाएकी गायिका पूजाले अहिले सुनुवार भाषा”को गीत बजारमा ल्याएकी हुन्।

गायिका पूजाले गाएको गीतमा शब्द कृष्ण सुनुवार ,संगीत / एरेन्ज पुस्कर सुनुवार”को रहेको छ भने, उक्त गीतको भिडियोलाई सुनुवारको महा पर्व स्यादर पिदार उधौली”को अवसरमा काठमाण्डौ को टुंडि खेलमा उधौली पर्व मनाउने क्रममा सुटिंग सम्पन्न भएको थियो भिडियोमा उधौली पर्वको सांस्कृति माह्वललाई कैद गर्नेकामा केशव बिस्वकर्मा”ले गर्नु भएको थियो उक्त गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सन”ले बजारमा ल याएको हो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...