Wednesday 28th January 2026

गायक प्रकाश दुताराजको चलचित्रमा डेब्यु


चर्चित गायक प्रकाश दूतराज अब नेपाली चलचित्रमा देखिने भएका छन । प्रकाशको यो नै डेब्यु चलचित्र हो जुनमा उनको शिर्ष भूमिका रहेको चलचित्र ‘आहुति : द वे अफ चेन्ज’को छायांकन अहिले पाँचथरको सुभाङमा भैरहेको छ ।
यो चलचित्र प्रकाशले अभिनेत्री साम्राज्ञी शाहसँग जोडी बाँधेका छन् । चलचित्रमा रिहान गिरीको साथै बाल कलाकारमा आयुषी ढकाल पनि देख्न सकिनेछ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...