Friday 25th September 2026

डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा २०० भन्दा बढीको मृत्यु


डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिङ्गोस्थित एक नाइट क्लबको छाना भत्किँदा मृत्यु हुनेको संख्या २०० नाघेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । त्यहाँ लाइभ कन्सर्ट चलिरहेका बेला जेट सेट भनिने नाइट क्लबको छानो भत्किदा यो घटना भएको हो ।

बुधबार देशको आपतकालीन केन्द्र सञ्चालनको आधिकारिक विज्ञप्तिमा भनिएको छ कि “थप बाँचेकाहरू फेला पार्ने सबै उचित सम्भावनाहरू समाप्त भइसकेका छन्” र अपरेशनको ध्यान अब शवहरू निकाल्नेमा केन्द्रित छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...