Thursday 1st January 2026

सुनुवार सेवा समाज कुवेतको ८ औं वार्षिकोत्सव तथा दोश्रो अधिवेशन आगामी अक्टोबर ४ मा हुने


तितोपाटी-सुनुवार सेवा समाज कुवेतको आठौं बार्षिकउत्सव एबम दोस्रो अधिबेशन आगामी अक्टोबर ४ तारिख शुक्रबार गर्न लागेको आयोजकले जनाएकोछ।

उक्त कार्यक्रम विविध साँस्कृतिक प्रस्तुति सहित आयोजना गर्न लागिएको बुझिएको छ। खैतान स्थित राजधानी होटेलको सभा हलमा हुने आठौं बार्षिकउत्सव एबम दोस्रो अधिबेशन समाहरोमा कुबेतमा कृयाशिल सम्पुर्ण नेपाली संघ संस्था ,बुद्धिजिबि, समाजसेवी, पत्रकार, खेलाडी लगायत सबैमा उपस्थितिको लागि आयोजकले अनुरोध समेत गरेकोछ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...