Friday 16th January 2026

संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको तयारी पूरा


तितोपाटी- संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ।

“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने नारालाई आत्मसात गर्दै गत अप्रिल २६ तारिख शुक्र्बार २०२४ को दिन स्थापना भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आउदो शुक्रवारका दिन स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति समेत रहनेछ।

अधिबेशन समाहरोमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि कार्यक्रम संम्योजक बिजय लामाले अनुरोध गरेका छन्।
कार्यक्रमको विवरण:
मिति:- अगष्ट ३० तारिक २०२४ शुक्रबार
स्थान:- खैतानको राजधानी होटल
समय:- दिउँसो ठिक १२ बजे बजेदेखी
आयोजक:- संखुवासभा समाज कुबेत


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...