Friday 16th January 2026

बाइडेन अमेरिकी राष्ट्रपतिको दौडबाट बाहिरिए


अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मनोवैज्ञानिक डर र डोनाल्ड ट्रम्पलाई हराउन सक्ने क्षमतामा विश्वास गुमाएपछि राष्ट्रपतिको दौड अज्ञात क्षेत्रमा छोडेर चुनावी प्रतिस्पर्दाको अभियानबाट बाहिरिएका छन । एक टेलिभिजन बहस कार्यक्रममा ट्रम्प उनी माथि हावी भए पछि बाईडेनलाई चुनावी दौडबाट बाहिरिन उनकै पार्टीका नेताहरुको दवाव बढेको थियो । आज उनले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो अभियान लाई समाप्त गरेको घोषणा गरेका छन ।

उनले मैदान खाली गरे पछि अब ट्रम्प सँग कमला ह्यारिस मैदानमा हुनेछिन ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...