Sunday 22nd March 2026

संगीता भट्टराईको मन छुने गजल


सुस्तरी मनमा पसेर गयो
मायाको डोरी कसेर गयो ।

चोखो माया दिएकी थिए
निष्ठुरी बनी डसेर गयो ।

दिलभित्र लुकाइ राखेको थिएँ
आँसु बनि खसेर गयो ।

कति कठोर रहेछ त्यो मन
मुटुमा छुरा धसेर गयो ।

विश्वासघाती रहेछ त्यो मन
मुटुमा छुरा धसेर गयो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...