Monday 15th December 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः हिजो मेरो हृदयसँग…


हिजो मेरो हृदयसँग परामर्श गरी सिके
मेरो हातमा तिम्रो हात राखे
जिन्दगीमा तिम्रो साथ हुन्थ्यो होला
बिहान आँखा खोल्दा सामुमा आउँछौ होला

चाँदनी रातमा तिमी मसँग थियौ
उहाँहरूमा हाम्रो प्रेमको वर्षा गरौँ
जहिले पनि म तिम्रो बारेमा सोच्छु
तिम्रो यादहरूले जीवनलाई उज्यालो बनाएको छु

हामी र हाम्रो साथी सबै भन्दा प्यारो थियो
पहिलो नजरमा, त्यो मेरो पहिलो प्रेम थियो
हिजो मेरो हृदय सँग परामर्श गरी सिके
मेरो हातमा तिम्रो हात राखे ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...