Monday 2nd March 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः सधैँ हाँसेर बाच्नुपर्छ…


सधैँ हाँसेर बाच्नुपर्छ,मन खुसी बनाउनुपर्छ
त्यो मनमा खुसीले भर्न सक्नुपर्छ
तिमि सँग खुसी भएर बाच्नु छ
सयौ जुनि साथ दिने वाचा गर्नु छ
 
तिमिलाई पाउने आशा मनमा छ
बाचुन्जेल यो ठाउँमा बस्नु छ
यो मनमा खुसी बोकेर तिमी हाँसिदेऊ
कहिले साथ छोड्ने छैन भन्ने वाचा गरिदेऊ
 
कहाँ मैले सक्छु र तिमिलाई  गाली गर्न
सधैँ भरिको लागि साथ दिन्छु साथ छोड्ने छैन
तिमि बाचिदेऊ मेरो आफ्नो मान्छे भएर
अरू केही चाहिँदैन बात गरौँ बसेर
 
 
सधैँ हाँसेर बाच्नुपर्छ,मन खुसी बनाउनुपर्छ
त्यो मनमा खुसीले भर्न सक्नुपर्छ ।।


सम्बन्धित शीर्षकहरु

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

प्रतिकृयाहरू
...