१
खुसी पाे
छायाे
तिहार
आयाे
२
भैलेनी
गाई
बहिनी
भाइ
३
सुरिलाे
भाका
नसालु
आँखा
४
फूलकाे
माला
सुरिलाे
गला
५
तिहार
लायाे
पञ्चक
जाग्यो
६
संस्कृति
हाम्रो
तिहार
हाम्रो
७
पिरती
लाई
जुनेली
गाई
८
दियाे र
पाला
रसिलाे
गाला
९
गरेर
मान
कात्तिके
दान
१०
पाइन्छ
मान
गरेर
दान
११
भैलेनि
सँग
परेर
दङ्ग
१२
नखेल
तास
पैसाकाे
नास
सहयात्री शाेभा अर्याल
बुटवल , रुपन्देही