Monday 12th October 2026

सरोकार समाजको पाचौं सांगीतिक धमाका स्थगित


तितोपाटी – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि स्थगित भएको छ । कुवेतस्थित जिलिबमा रहेको इन्डियन सेन्ट्र्ल स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन चर्चित गायक शिव परियार र गायिका रचना रिमालको साथमा हुने पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि स्थगित गरिएको प्रवक्ता सन्त लम्सालले जानकारी दिएका छ्न ।

कुवेत सरकारले प्यालेस्टाइनप्रति एक्यबद्द्ता जनाउदै अनिश्चितकालका लागि सांगीतिक कार्यक्रम स्थगित साथै अन्य ठुला कार्यक्रम नगर्ने घोषणा गरेको हुदा सस्थाले सो कार्यक्रम स्थगित गरेको हो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

कुवेत, १२ अक्टोबर। साउदी अरबका विमानस्थलमा भएका घातक आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले साउदी अरब र यमनबीच संवाद सहजीकरण…

प्रतिकृयाहरू
...