Sunday 18th January 2026

अल मुजैनीले ल्यायो अत्याधुनिक डिजिटल वालेट सेवाहरू


कुवेतमा रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरूमध्ये अग्रस्थानमा रहेको MuzainiExchange मुजाइनी एक्स्चेन्जले ग्राहकहरूलाइ छिटो छरितो सेवा दिनको लागि अत्याधुनिक प्रविधिका डिजिटल वालेट सेवाहरू संचालनमा ल्याएको छ ।

MuzainiExchange मुजाइनी एक्स्चेन्जले CityExpress मार्फत सिधै मोबाइल खातामा पठाएको ५ सेकेन्डमै पैसा पुग्ने गरि डिजिटल अत्याधुनिक वालेट सेवाहरु ल्याएको हो ।

अब देखि MuzainiExchange मुजाइनी एक्स्चेन्जले CityExpress मार्फत दैनिक वालेट सेवाहरु दिनेछ भने वालेट सेवा लिन MuzainiExchange मुजाइनीमा जानु पर्नेछ ।

कुवेतको सबैभन्दा पुरानो तथा सबैभन्दा धेरै शाखाहरूमार्फत रेमिट्यान्स सेवा दिंदै अाएको अलमुजैनी एक्सचेन्जले विभिन्न शाखा, अनलाइन मेसिनहरू, अनलाइन ब्राउजर तथा अनलाइन मोवाइल एपमार्फत सेवा दिंदै अाएकोमा हाल अाएर डिजिटल वालेट सेवा समेत शुरू गरेको हो ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...