Saturday 26th September 2026

गायक-मन्जितको “पिपल पलायो” बजारमा, भिडियो सहित


तीतोपाटी- सुमधुर स्वरका धनी कलाकार मन्जित पहाडीको नयाँ गीत “पिपल पलायो “ गीत बजारमा आएको छ।

मन्जित पहाडीको अफिसियल यूट्यूबमा सार्वजनिक गरिएको उक्त गीत मायामा धोका पछिको बेदना महसुस गर्न सकीन्छ।

मैले मात्रै सकिन किन तिमीले जस्तै मन फेर्दै बदलिन पिपल पलायो बर ढल्यो सुकेर पिपल पलायो मुटु भित्र बस्नेले छाती जलायो” यस्तै सब्द बोकेर गीतलाई सार्वजनिक गरिएको हो।

राजु परियार,शर्मिला तामाङ र मन्जित पहाडीको स्वर रहेको गीतलाई सब्द मन्जित पहाडी र लय अमेरिकामा रहेका सर्जक तथा गाएक तिलक ओलीले गरेका छन् भने म्युजिक एरेन्ज बिनोद बाजुरालिले गरेका छन् मालश्री स्टुडियोमा भएको गीतलाई सागर सागर बाजुरालीले रेकडिङ्ग र खडक बाजुरालीले मिक्सिङ्ग गरेका छन्।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...