Monday 23rd March 2026

एनआरएनए एनसीसी कुवेतद्वारा सुनसरीको इनरूवामा १७५ जनालाइ न्यानो कपड वितरण


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतदले सुन्सरी जिल्ला इनरुवा नगरपालिका वाड न १० जल्पापुर मुस्लिम बस्तिका १७५ जना लाइ जाडो को लागि न्यानो लत्ता कपडा बितरण गरेको छ ।

यसको लागि समन्वय कारी भुमिका समाजसेवी तथा सामाजिक अभियान्ता मिन बहादुर बुडाथोकीले गर्नु भएको थियो ।

यसको साथ साथै ५० थान लत्ता कपडा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष नवराज पराजुलीको पहलमा काभ्रेको विकट गाउँमा पुगिसकेको र केही दिन भित्र हस्तान्तरण हुने जानकारी प्रापत भएको छ ।

वितरण गरिएको लत्ताकपडा सुसन गौतमको पहलमा कुवेतको एक कम्पनी Joes Labs for importation, Exportation and Commission Agent Co. W.L.L ले गैरआवासीय नेपाली संघ राष्ट्रिय सामन्वय परिषद कुवेतलाई उपलब्ध गराएको थियो ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...