Monday 23rd March 2026

अल मुजैनीबाट नेपाल रेमिट्यान्स पठाउँदा पार्वती तामाङले जितिन रू एक लाख पुरस्कार


अल मुजैनी एक्सचेन्ज कुवेतको नमस्ते नेपाल महोत्सव भाग – २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा पार्वती तामाङले नेपाली एक लाख रुपैयाँ पुरस्कार जितेकी छिन ।

अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग – २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउदा राफल ड्र द्वारा एक लाख रुपैयाँ नगद पुरस्कार जितेकी हुन । अल मुजैनी एक्सचेन्जको सर्त पूरा गरी नजिकैको शाखाबाट छिट्टै पुरस्कार हस्तान्तरण गरिने मार्केटिङ म्यानेजर राम बस्नेतले बताएका छन । बिजेताको नाम सहित सिभिल आईडी नम्बर मिल्नु पर्ने छ ।

अल मुजैनी (Al Muzaini) एक्सचेन्ज कुवेतका विभिन्न शाखाहरुबाट नेपाल पैसा पठाउँदा नेपाली दस लाख बढी पुरस्कार जित्न सकिने छ । अल मुजैनी एक्सचेन्जले नोभेम्बर १७, २०२२ देखि फेब्रुवरी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूका लागि नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ लिएको हो ।

अल मुजैनी एक्सचेन्ज कुवेतको कुनै पनि शाखाहरुबाट नेपाल रेमिट्यान्स कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन (दस लाख) बढी नेपाली रुपैयाँ नगद पुरस्कार जित्न सक्ने छन । मुजैनीबाट पैसा पठाउदा पुरस्कारको लागि कुनै पनि कुपन भर्न पर्ने छैन ।

अल मुजैनी एक्सचेन्जबाट पैसा पठाउदा हरेक हप्तामा ४ जना विजेताहरु हुनेछन । प्रति विजेताले ५० कुवेती दिनार तथा ने. रु. २० हजार प्राप्त गर्ने छन । हरेक महिना ने. रु. एक लाख वा कुवेती २५० दिनार एक जना विजेताले प्राप्त गर्ने छन । साप्ताहिक विजेता संख्या – ५२ जना हुने छन भने ३ जना मेघा पुरस्कार सहित कुल विजेता ५५ जना हुनेछन ।तपाईहरु पनि अल मुजैनी एक्सचेन्ज मार्तफ पैसा नेपाल पठाएर धेरै पुरस्कार जित्न सक्नु हुनेछ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...