Wednesday 18th March 2026

कुवेतमा खोटाङ्गकी कल्पना राईले गरिन आत्महत्या


तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु  भएको छ खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । घरेलु कामदारको रुपमा कार्यरत  पासपोर्ट  नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका दुर्तीय सचिब श्रीकृष्ण सिलवालले  आग्रह गर्नु भएको  छ। केकारणले   उनले आत्महात्या गरिन भन्ने बारेमा खुल्न सकेको छैन ।

मृतकको  परिवार सम्पर्कमा आए पश्चात मृतक राईको सब नेपाल पठाउने   प्रक्रिया अघि बढ्ने हुदा  यदि कुवेतमा कार्यरत  खोटाङ्ग  जिल्लाबासी  कसैलाई  मृतक राईको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली दुतावास कुवेतमा सम्पर्क गराईदिनु हुन् समेत नेपाली दुतावासले  अनुरोध गरेको छ ।

 


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...