Thursday 22nd January 2026

कुवेतमा मसाज पार्लर सञ्चालन गर्ने समलिङ्गीहरू पक्राउ


कुवेतको गृह मन्त्रालयको सहयोगमा जनशक्ति सार्वजनिक प्राधिकरणले मसाज पार्लर सञ्चालन गर्ने समलिङ्गीहरू पक्राउ गरेको छ ।

मोहम्मद अल–धाफिरीको नेतृत्वमा गएको टोलीले मसाज पार्लर सञ्चालन गर्ने पुरूष भएर पनि महिलाको नक्कल गरी व्यवहार गर्ने समलिङ्गीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ति समलिङ्गीहरूलाई कानुनी कारबाहीका लागि गृह मन्त्रालय पठाइएको अरबटाइम्सले उल्लेख गरेको छ ।
यसरी समलिङ्गीहरूलाइ प्रयोग गरी सञ्चालन गरिएका मसाज पार्लरहरूलाई कुवेतको कानुनको दफा ७३ अन्तर्गत कारबाही हुनेछ ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...