Sunday 26th January 2025

Muzaini# मुजैनीबाट हिमालयन बैंक हिमालरेमिट रेमिट्यान्स सेवाको सुभारम्भ


तीतोपाटी – कुवेतको अग्रणी एक्सचेन्ज मुजैनी(Muzaini)ले नेपालको रेमिट्यान्समा ठूलो हिस्सा रहेको हिमालयन बैंकसँग नयाँ हिमाल रेमिट सेवाको घोषणा गरेको छ ।

अबदेखि हिमाल रेमिट-हिमालयन बैंकका नयाँ ग्राहकहरूले Muzaini#मुजैनी कुवेत मार्फत गुणस्तरीय रेमिटेन्स हिमाल रेमिट सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट दरभाउ सहित, मुजैनी काउन्टर र मुजैनी मोबाइल एप्लिकेसन मार्फत उत्कृष्ट सेवाहरू उपलब्ध हुनेछन्। मुजैनीबाट पैसा पठाइ सकेपछि हिमाल रेमिटका ग्राहकहरूले नेपालमा रहेका परिवार, साथीभाइ र आफन्तहरूसँग खुसी बाँड्न सक्नेछन्।

हिमाल रेमिट हिमालयन बैंक सेवाले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को शुरुवातदेखिनै अलमुजैनी कुवेतसँग सबैभन्दा छिटो र बलियो सुरक्षित प्रणाली सुविधामा Muzaini# मुजैनीबाट नेपाल पैसा पठाउने नयाँ ग्राहकहरूलाई भित्राउदै रेमिट्यान्स कारोबार गर्न थालेको छ। Mizaini मुजैनीबाट पैसा पठाउदा नेपालका लाभार्थीहरूले फास्ट ट्र्याक विधिमा हिमालरेमिट-हिमालय बैंक मार्फत SMS प्राप्त गर्नेछन्। लाभार्थीहरूले हिमालरेमिट रेमिटेन्स सेवा लिँदा मुजैनी काउन्टरबाट नेपालको मोबाइल नम्बर उपलब्ध गराई हिमाल रेमिट सेवा मार्फत नगद भुक्तानी प्राप्त गर्न रेमिट्यान्स आएको टेलिफोन सूचना प्राप्त गर्नेछन्।

हिमालरेमिट-हिमालयन बैंक सेवा प्राप्त गर्नको लागि Muzaini# मुजैनी कुवेत देखि नेपाल मुजैनीका १२० शाखाहरू सहित अल मुजैनी स्मार्ट मोबाइल एपलिकेस्न मार्फत सजिलै पैसा पठाउन सक्नेछन । HimalRemit को 15,000+ भुक्तानी एजेन्ट बैंकहरू नेपालमा जुनसुकै ठाउँमा उपलब्ध हुनेछन्, लाभार्थीहरूले सजिलैसँग नेपालमा प्रत्यक्ष र एजेन्ट बैंकहरूबाट नगद भुक्तानी दाबी गर्न सक्नेछ्न। Muzain# मुजैनी ग्राहकहरुका लागि हिमाल रेमिट अटो फास्ट ट्र्याक प्रणाली मार्फत हिमालयन बैंक लगायत नेपालका सबै बैंकहरुमा पैसा तुरुन्तै जम्मा हुनेछ।

# Muzaini मुजैनी हिमाल रेमिट # हिमालयन बैंकको साथमा

# Muzaini# मुजैनी हिमालरेमिटको साथमा

# रेमिट्यान्स पठाउनहोस, तुरन्तै प्राप्त गर्नुहोस्

# Muzaini मुजैनी सधैं तपाईंको नजिक

Kuwait’s a leading exchange house Al Muzaini has announced a new Himal Remit Service with Himalayan Bank, which has a large share in Nepal’s remittances !!

From now on, new customers of Himal Remit-Himalayan Bank will be able to easily avail quality remittance Himal Remit services through Al Muzaini Kuwait in order to enhance the best rates, best services shall get available at Muzaini counters and mobile application! Muzaini-Himal Remit customers will be able to share happiness with family, friends and relatives in Nepal!

Himal Remit Himalayan remittance Bank service has been commenced with Al Muzaini Kuwait in a fastest and strong secure system feature from the beginning of English New Year 2022, transacting customers who send money to Nepal from Muzaini. Beneficiaries in Nepal will receive SMS when sending money from Muzaini through Himalremit-Himalayan Bank throughout fast track method! Beneficiaries will get the tele notification, that the remittance has been arrived for a receiving cash payment through Himal Remit service by providing Nepal’s mobile number from Muzaini counters in Kiwait while taking remittance services!

In order to avail HimalRamit-Himalayan Bank service from Al Muzaini Kuwait to Nepal can easily send money through Al Muzaini smart mobile application including 120 branches of Muzaini !! HimalRemit’s 15,000+ payment agents shall get available anywhere in Nepal, Beneficiaries easily could claim cash payments from direct agent banks in Nepal! Money will be instantly credited in all banks of Nepal including Himalayan Bank through Himal Remit Auto Fast Track System for Muzaini Customers!

#AL Muzaini with Himal Remit# Himalayan Bank

# Transact # Transfer now Receive now

# Al Muzaini Always Near You


सम्बन्धित शीर्षकहरु

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु…

प्रतिकृयाहरू
...