Thursday 25th December 2025

कुवेतमा इजाजतपत्र बिना सवारी साधन चलाएको पाइए देश निकाला गरिने


तितोपाटी- कुवेतमा अब इजाजतपत्र बिना सवारी साधन चलाउन नपाइने आन्तरिक मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भन्यो कि लाइसेन्स बिना सवारी चलाउने पकडिएका कुनै पनि विदेशीलाई देश निकाला गरिनेछ। कुनै पनी इजाज़तपत्रबिना सवारी साधन चलाउने कुनै पनि आप्रवासीहरुलाई प्रशासनिक निर्वासनको आदेश लागू गर्न कुनै ढिलाइ नगरीने जनाएको छ।

त्यस्तै गत हप्ता कुवेतमा इजाजतपत्र  बिना सवारी चलाएको आरोपमा तीन जना विदेशी नागरिक पक्राउ परेका छन्।

उक्त दुई उल्लंघन गर्नेहरूलाई ट्राफिक अदालतमा पठाइएको थियो, ट्राफिक अदालतले गम्भीर उल्लंघन गरेको आरोपमा तीन जनाविदेशीहरुलाई १४ दिनको लागी जेलमा राखेको , अल राई अखबारका अनुसार। ती मानिसहरु इजाज़तपत्र बिना सवारी चलाउनेपक्राउ परेका थिए। चौध दिन पछि ती आप्रवासीहरुलाई न्यायपालिकामा पठाइनेछ अदालतले उनीहरुलाई देश निकाला गर्ने वा नगर्नेनिर्णय गर्नेछ। सामान्य ट्राफिक विभाग द्वारा आयोजित एक अभियान को दौरान विदेशीहरुलाई गिरफ्तार गरिएको एक सुरक्षा स्रोतलेजनाएका छन।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...