Wednesday 18th March 2026

रोजगारीका क्रममा मलेसियामा निधन हुने ८ नेपालीको शव काठमाडौँ ल्याइयो


तितोपाटी- मलेसियामा निधन भएका ८ जना नेपालीको शव काठमााडौँ ल्याइएको छ ।

वैदेशिक रोजगारीको क्रममा कार्यरत अवस्थामा ज्यान गुमाएका ८ जनाको शव तथा १६ जनाको अस्तु पनि शनिबार काठमाडौँ ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मलेशियामा रोजगारीका क्रममा विभिन्न दुर्घटना तथा अन्य घटनामा परेकाहरुको शव ल्याइएको हो भने कोरोनाका कारण मृत्यु भएकाहरुको अस्तु मात्रै ल्याइएको छ । दैनिकनेपालबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...