Monday 23rd March 2026

पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना संक्रमण, १६ को मृत्यु, ५६९९ जना कोरोनामुक्त


तीतोपाटी – नेपालमा कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा १६६९ जना संक्रमित भइ १६ जनाको मृत्यु भएको छ भने ५६९९ ले कोरोनालाइ जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने कोरोनाको कारण ज्यान जानेको संख्या १३२१ पुगेको छ । त्यसै गरि अहिलेसम्म १ लाख ९९ हजार २४ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...