Monday 23rd February 2026

कविताः सिवा सरलाइ हार्दिक श्रद्धाञ्जली ! -नारायण कोइराला


परदेशकाे मरुभूमिमा कर्मथलो बनाएर,
हजूर राम्रो गर्न नेपाल तिर जानु भाको ।

साथी भाइको धेरै माया जम्मा गरी लानु भाको,
अब केही गर्छु भन्दा हजूर माथि दैब लाको।

कलमका अक्षर पनि इतिहासमा रहने भए,
हजुरको हाम्रो दोस्ती अजम्बरी हुने भए।

निष्ठुरी छ दैब पनि ,आँखाबाट आँसु झार्छ,
कति बेला थाहा छैन हामीलाई एक्लो पार्छ।

हजुरको जीवन शैली हाम्रो लागि नौलो मार्ग,
हजुरको इतिहास सबको लागि मार्ग दर्ष।

के नई गर्न सक्छु अब निष्ठुरीले लगी हाल्यो,
हामी सबैलाई तस्बीर हेरी चित्त बुझाउनु पर्ने भयो।

यो खबरले मेरो मन धेरै रोयो जली जली ,
सिवा सरलाई म}ले अर्पण गरे हार्दिक श्रदान्जली।

तानसेन पाल्पा
हाल युएई


सम्बन्धित शीर्षकहरु

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

प्रतिकृयाहरू
...