Sunday 22nd March 2026

बाल कविता- बालोरी -हरि शर्मा (गलकोटे कवि)


सुसेलीमा कविता
लेख नानी सबिता
लय पनि मिल्दछ
सजिलो छ यो छन्द ।१। ????????

पाँच सात जोडेर
अरु सबै छोडेर
जम्मा सत्र अक्षर
नगरौँ है अबेर ।२।

दुबै मिली गाउँला
चोखो माया लाउँला
हाइकु त हैन यो
तर शैली हाइकु ।३। ????????

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।????????

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...