Sunday 22nd March 2026

सुसेली -हरि शर्मा (गलकोटे कवि)


<<१>>?
********
कुरा लुक्दैन
झूठो कुरा टिक्दैन
सत्य डग्दैन ।???
~~~~~~~~~~~
<<२>>?
********
यही हो सार
संसारमा उत्तम
परोपकार ।???
~~~~~~~~~~~~
<<३>>?
*********
काम वासना
सज्जनहरु सबै
राखौँ बशमा ।???
~~~~~~~~~
<<४>>?
*********
आज भोली त
बाँदरको लडाईं
हर्ष बढाइँ ।???
~~~~~~~~~~
<<५>> ?
***********
हुन्छ रमिता
भ्यागुताको उस्तै छ
खिचातानी त ।???
~~~~~~~~~
<<६>>?
**********
मान्छे हामी त
पक्कै पनि जान्दछौँ
मान मानिता ।???
~~~~~~~~~~~~

<<७>>
********
कुराकानी त
सुसेलीमा गरेमा
हुन्छ बिकास।???
~~~~~~~~~
<<८>>
*******
कवि साथीले
पशुको झैँ आदत
राम्रो नलिए ।???
~~~~~~
<<९>>
*******
काम क्रोध र
लोभ मोह मात्सर्य
भयो आश्चर्य । ???
~~~~~~
<<१०>>
********
हुन्छु म विदा
अफिसको काम त
भयो रमिता । ???

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...