Sunday 22nd February 2026

बालोरी -हरि शर्मा (गलकोटे कवि)


नमस्कार सबैजनामा । यहाँहरुलाई आश्चर्य लाग्ला बालोरी के हो ?
यो बालगित हो ।
कुरा गर्छन कसरी?
भँगेरा र भँगेरी जस्तै ।

सुसेलीमा कविता
लेख नानी सविता
यो सजिलो छन्द छ
मिठो लय बन्दछ ।

हाम्रा दुर्गा दाजुको
प्रशंसा यो कामको
म त हरि शर्मा हो
उहाँको नै भाइ हो ।

-हरि शर्मा ( गलकोटे कवि)
मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...