Wednesday 25th March 2026

गजल -जानकी जानू बिश्वकर्मा


म इतिहास बनेर देशमा बढ्न सकुं
म बुलन्द बनेर देशमा बढ्न सकुं

म लाचार र निमोख बनेर हैन
म नेपाली बनेर देशमा लड्न सकुं

म देशको माटोमा गद्धारी गरेर हैन
म आफ्नै पौरख र पसिनाले डट्न सकुं

म बिदेशीको भुमिमा नुन संग खुन साटेर हैन
म आफ्नै देशमा पसिना र पौरख साट्न सकुं

म जाली र फटाहा अपराध गरेर हैन
म नेपाली र नेपालको पहिचान बाँड्न सकुं

जानकी जानू बिश्वकर्मा
खैरेनीटार तनहुँ
हाल – कुवेत


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...