Saturday 3rd October 2026

नवजीवन परोपकार समाजद्धारा वृक्षाराेपण


तितोपाटी- विश्व वातावरण दिवसको अवशरमा सामाजीक संस्था नजीवन परोपकार समाजले नवजीवन ग्राममा वृक्षारोपण कार्यक्रम गरेको छ ।

करिव १५० वटा धुपी सल्लो,रुद्राक्ष,बुद्धचित्त,स्याउ, नासपाति, आप लगायतका बोट विरुवा रोपिएको हो । काठमाडौं तारकेश्वर नगरपालीका वडा नं ७ का वडाध्यक्ष सानुकाजी खत्री, उक्त जग्गाका जग्गा दाता माधव बस्नेत, कालकार आसिका तामाङ, स्थानिय महिला समुह, स्थानियबासी 100’s groups,समाता स्कुल बौद्ध र ह्याप्पी किन्ड्स मन्टेश्वरीका विद्यार्थी तथा नवजीवन परोपकार समाजका पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

शंखमुलमा रहेको न्यु सन नर्सरीका सञ्चालक सुमन श्रेष्ठले ३५ हजार बरावरको उक्त विरुवा उपलब्ध गराएका थिए भने कविर समाज झम्सीखेल परिवारले पनि विरुवा प्रधान गरेको थियो ।

सम्पुर्ण विरुवा प्रधान गर्नुहुने विरुवा रोपणमा सहयोग गर्नुहुने प्रति नवजीवन परोपकार समाज हार्दीक धन्यवाद प्रकट गर्दछ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...