Wednesday 25th March 2026
ट्रेन्डिङ
Image

तितोपाटी - श्रीलंकाको राजधानी कोलम्बोमा एक सय बढीको मृत्यु भएकाे छ भने चार सय भन्दा बढी घाइते भएका छन्। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर उनीहरूकाे मृत्यु भएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएको बताइएको छ। कोलम्बो नेसनल…

Image

तितोपाटी - श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ वटा पाँचतारे होटलमा भएको आक्रमणमा परेर २५ जना भन्दा बढीको मृत्यु भएको छ भने सैयाैं जति घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कोलम्बो नेसनल अस्पतालका निर्देशकले भने– ‘आइतवार बिहानै भएको आक्रमणमा २५ भन्दा बढीकाे मृत्यु भइसकेको छ भने घाइतेहरुलाई अस्पताल पुर्याइएको छ ।’…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले नयाँ वर्ष २०७६ को अवसरमा अायोजना गरेको शुभकामना अादान-प्रदान तथा तेश्रो सांगितिक धमाका २०१९ अाज एक समारोह विच भव्य रूपमा सम्पन्न भएको छ । समाजले नेपालका चर्चित राष्ट्रिय कलाकार मेगा स्टार राजेश पायल राइलाइ अतीथि कलाकारको रूपमा कुवेत ल्याइ कुवेतको जलिब स्थित इन्डियन…

Image

बसन्त थापा- कुवेतको लागि नेपाली राजदूत दुर्गा प्रशाद भण्डारीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेतले भव्य स्वागत गरेको छ। एनआरएन कुवेतकी अध्यक्ष सुमित्रा पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कुवेतमा क्रियाशील राजनीतिक भातृसंगठनका पदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कुवेतको फरवानिया स्थित (चेफ नौशद) रेष्टुरेँटमा…

Image

तितोपाटी - आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । नेपालगञ्ज रंगशालामा आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रतियोगिताका खेलहरु शुरु भएको एक सातापछि बल्ल अाैपचारिक उद्घाटन हुन लागेको हो । प्रतियोगिताको समापन भने बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। वैशाख ११ गतेसम्म…

Image

तितोपाटी - विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएकाे छ । लामाे समयदेखि सरकारसँगकाे असहमतिमा विभिन्न किसिमका घटना गराउँदै अाएकाे विप्लवले अाज (बैशाख ५ गते) बिहीबार गरेकाे बन्द अाह्वानसँगै विभिन्न ठाँउमा बम बिस्पफाेट भएका समाचार बाहिरएका छन् । बिहीबार बिहान ३ बजेतिर रुपन्देहीका ३ ठाउँमा बिस्फोट भएको…

Image

तितोपाटी - एसिया क्षेत्रको यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराए पनि नेपाल विश्वकपमा पुग्न असफल भएको छ । आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सम्पन्न खेलमा कुवेतले दिएको १५८ रनको लक्ष्य…

Image

तितोपाटी - नेपालको पहिलो नेपाली स्याट- १ नामक भू-उपग्रह(स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ। उक्त स्याटलाइट जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले…

Image

तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेत अाइ एक वर्ष पनि काम गर्न नपाइ अचानक बिरामी भइ दुबै मृगाैला फेल भइ घर फर्केका संखुवासभा, बानेश्वर नगरपालिका -९ खाम्लिड बसोवास गर्दै आएका काजीमान तामाङको नाति वीर बहादुर तामाङको छोरा बर्ष ३३ को शक्तिमान तामाङको उपचारार्थ कुवेतवासी नेपालीहरूले कुवेती दिनार ४६० केडि ९९० फिल्स अर्थात…

Image

कार्यक्रम हेर्न अाउनको लागि कुवेतवासी सम्पुर्णलाइ गरे निमन्त्रणा तितोपाटी - नेपालका चर्चित राष्ट्रिय कलाकार राजेश पायल राइ नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पर्सि सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन अायोजना गर्न लागेको सरोकार सांगितिक धमाका - ३ को लागि लाइभ सांगितिक कार्यक्रम प्रस्तुत गर्नको लागि…