Thursday 21st May 2026
ट्रेन्डिङ
Image

तितोपाटी - बझाङमा हिँजो सोमबार यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको बलेरो जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब ५०० मिटर तल…

Image

तितोपाटी - नेपाल वायुसेवा निगमका सिनियर पाइलट क्याप्टेन विजय लामा पुनः विवादमा मुछिएका छन् । लामाले स्टाटसमा सरकारको काम, कदम र व्यवहारले नेवार समुदायमात्र नभई सम्पुर्ण समुदायलाई आतंकित बनाइरहेको बताउँदै सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटसको कारण उनी विवादमा मुछिएका हुन् भने फेसबुकमा सरकारविरुद्ध स्ट्याटस लेखेपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष…

Image

तितोपाटी - संभ्रान्त परिवारका युवतीहरूलाइ विवाह गर्ने प्रलोभन देखाइ ठगी गर्दै हिंड्ने  एक युवा विरूद्धको उजुरी यतिवेला प्रहरीमा परेको छ । हुँदै नभएको पद  देखाएर युवतीहरूसँग नजिक हुने र प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने प्रलोभन देखाइ धन सम्पती ठगी गर्दै हिँड्ने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्यका विरूद्ध जाहेरी…

Image

तीतोपाटी-खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८औं बार्षिक उत्सव आगामी अगस्ट १६ तारिकका दिन सम्पन्न हुने भएको छ। गत शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै अधिवेशन तथा ८औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति…

Image

तिलक भण्डारी(कमल) - मानिस समाजिक प्राणी हो त्यसकारण समाजमा घुलमिल हुन चाहन्छ र चाहना हुनु पनि पर्छ । सामाजिक ब्यक्ति भएपछि हरेकका आफ्ना इच्छा चाहना हुन्छन तर त्यसता विषयबस्तुलाइ कसरी सम्बोधन गर्ने यो नै गाैंण विषय भएको छ । हामी सबैले मनन गर्ने आजको विषय हो संघ सँस्था किन र…

Image

तितोपाटी-भारतको बिहारमा यसपालीको गर्मी सिजनमा धेरै लिची खाएर ४७ जना बालबालिकाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ। कति मानिसले यो खबर पत्याएका छैनन्, कति डरले लिचीनै खान हुन्न रै’छ भनिरहेका छन्। लिची खाएर मर्नेमा मुख्यत: गरिब परिवारका बालबच्चा छन्। कुपोषणको शिकार बनेका बालबालिका गर्मीको समयमा लामो समयसम्म भोकै रहँदा उनीहरूको…

Image

दिउँसोको ४ बज्दै थियो, ५ नं. प्रदेशसभा परिसरमा आकाशमा उडिरहेको भंगेरा अकस्मात भुइँमा खस्यो। प्रदेशसभा सचिवालयको बरण्डामा बसेका आधा दर्जन जति पत्रकार र केही सुरक्षाकर्मी उक्त घटनाका प्रत्यक्षदर्शी थिए।घटना केही दिन अघिको हो।हामी बसेकै अगाडि उड्दै आएको एउटा भंगेरा भुइँमा खसेपछि अरु दुई तीन वटा भंगेरा पनि कराउँदै भुइँमा बसे।…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार अक्षयकोष निर्माण सहयोगार्थ विशेष सांगीतिक कार्यक्रम नेपालबाट अाएका अतिथि कलाकार नेपाल अाइडल २०१७ का फष्ट रनर अप निशान भट्टराईको साथमा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुति सहित हिँजो कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भब्य रुपमा सम्पन्न भयो। मन्चका अध्यक्ष सोम रसाईलीको सभाध्यक्षता,…

Image

तितोपाटी - दाङमा सिमेन्ट उद्योगमा काम गर्ने तीन मजदुरको मुत्यु भएको छ। दाङको लमही नगरपालिका ७ कमानपुको सम्राट सिमेन्ट कम्पनीको नयाँ प्लान्ट निर्माणमा काम गरिरहेका तीन भारतीय मजदुरको पाँचौ तलाबाट खसेर मुत्यु भएको हो।  मुत्यु हुने मजदुरमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन, ४६ वर्षीय…

Image

!!जिवन !! संसार  न त तिम्रो हुन्छ, न त मेरो हुन्छ। न प्रसिद्धि तिम्रो हुन्छ, न मजाक मेरो हुन्छ। घमण्ड नगर यो नासवान शरीरको.. खरानी मेरो पनि हुन्छ,खरानी तिम्रो पनि हुन्छ।। जिवनमा खाली राम्रो होस भनेर सोच्नेहरु.. मृत्युपछि ओढाउने कात्रो कहिले राम्रो हुन्छ।। काेही रोएर मनलाई खुशी पार्छन त काेही…