Sunday 14th June 2026
ट्रेन्डिङ
Image

तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतद्वारा आयोजित कुवेतको खैतानस्थित राजधानी होटलमा हुनगइरहेको मुन्द्रे एण्ड शर्मा शो सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ। उक्त कार्यक्रमको लागी नेपाल बाट अथिति कलाकारमा, जनगायक- जीवन शर्मा, त्यस्तै हास्य कलाकार जितु नेपाल (मुन्द्रे) भोलि बेलुका स्थानीय समय अनुसार दिउसोको ३:३० बजे कुवेतको अन्तराष्ट्रीय विमानस्थलमा आवतरण…

Image

जय नारायण माझी थारू - संसारमा मानव जातीको उत्त्पति सँगै मानिस एउटा समुह वा झुण्ड हुँदै एउटा बस्ति र समाजमा रुपान्तरण हुँदै त्यसको नेतृत्व दिनसक्ने, अर्‍हाउन सक्ने, समाज र समुहलाई सहि बाटोमा ल्याउन सक्ने नै पछि नाईके र मुखिया हुँदै राजामा रुपान्तरण भएको इतिहास साक्षी छ । तिनीहरुलाई नै परिस्कृत…

Image

तितोपाटी - लोक तथा दोहोरी गायक सुन्दर परियारकाे दशैं विशेष गीत "दशैं तिहार आउँदा" को भिडियो युटुब मार्फत बजारमा आएको छ । उक्त भिडियो गायकको आफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत यसै हप्ता बजारमा आएको हो । यस अघि नै ८ वटा भन्दा धेरै गीति एल्बम बजारमा ल्याइ सकेका गायक…

Image

तितोपाटी - सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्। आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको भन्दै सोमबार समाचार सार्वजनिक भएको थियो। ति महिलाले सभामुख महरामाथि बलात्कार आरोप लगाएपछि उनकौ चौतर्फि…

Image

तोयानाथ उपेक्षित - आचरणमा चरम विचलनको नमुना महरा काण्ड हुन पुगेको छ । दश बर्ष जनयुद्धको नेतृत्व गरेको पूर्व माओवादीका होनाहार कमाण्डर कृष्ण बहादुर महरा अहिले बलात्कार जस्तो घृणीत कार्य गरेको अभियोगमा पदबाट खुस्केका छन । महराले त्यस्तो कार्य गरेकै होईन र हो भन्नेहरुले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरु तताउन…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्। उनले यस्तो गम्भीर आरोप लागेपछि पदमा बसिरहन उपयुक्त नभएकाले राजीनामा गर्न सुझाव दिएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ। अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग…

Image

तितोपाटी - नेपालका गोल्ड मेडलिष्ट म्याराथन धावक नारायण श्रेष्ठले कुवेतमा बहुराष्ट्रिय खेलाडीहरूको विचमा भएका विभिन्न प्रतियोगिताहरूमा समेत सर्वोत्कृष्ट भइ मेडल प्राप्त गर्न सफल भए पछि अब भने सन २०२० मा हुने एसियन खेलकुदमा सहभागिता जनाउने बताएका छन् । गुल्मी घर भएका सानै देखि खेलकुद प्रति रूचि राख्ने श्रेष्ठले स्वदेश देखि…

Image

तितोपाटी - सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्। तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ। संघीय संसदका सभामुख…

Image

तितोपाटी - नेपाली जन - सम्पर्क समिति कुवेतको तश्रो अधिवशेन तथा ८ अाै वर्षिक उत्सव २७ सेप्टेम्बर २०१९ को दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेन्टको सभा हलमा सम्मपन्न भएको छ भने उक्त अधिवेशनले राजेन्द्र बिरहीलाइ जन-सम्पर्क समितिको नेता बनाएको छ । जन-सम्पर्क समितिका सभापति कल्याण कुमार श्रेष्ठको सभाध्यक्षता,…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघका वर्तमान केन्द्रीय उपाध्यक्ष कुल आचार्य संघको नवौं विश्व सम्मेलन नजिकिंदै गर्दा हिँजो २६ सेप्टेम्बर २०१९ बिहिबार बिहान ६ बजे कुवेत आइपुगे भने आज बिहानै कुवेतबाट फर्किइ सकेका छन् । आगामी २०१९-२०२१ कार्यकालको लागि केन्द्रिय अध्यक्ष पदको उम्मेदवारी घोषणा गरे लगत्तै बेलायतबाट कुवेत दाैडाहामा आएका अध्यक्ष…