Sunday 3rd May 2026
ट्रेन्डिङ
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १३२४८ पुगेको…

Image

कविता : "म रोपाहार हुँ" पहाडका थुम्काहरूले वर्षा ऋतुको रिमझिम बहारलाई धर्ती भिज्ने गरी खन्याएपछि आँखामा बिहान मिचेर कानमा भालेको अलाराम सँगै परेलीमा घाम जन्माउने रोपाहार हुँ म । चूल्ठोमा ईन्द्रकमल सिउरेर कम्मरमा गुन्युको सप्को लगाउँदै संगीनिको ओठ सँगै चाहना सुसेलेर घुमको पछ्यौरीले कपाल ढाक्दै खुट्टामा बाटो हिंडाउने रोपाहार हुँ…

Image

तितोपाटी - नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गइ स्वदेश फर्किन नपाएर अलपत्र परेकाहरु मध्ये श्रम स्विकृति लिइ हदम्याद भित्र बिचल्लीमा परेकाले मात्रै सरकारी खर्चमा स्वदेश फर्कन पाउने कार्यविधि तयार गरी मन्त्री परिषदमा पेश गरेको छ मन्त्रिपरिषद बैठकबाट सो कार्यविधि पारीत भएमा अव सरकारी खर्चमा नै…

Image

गजल मान्छे हेर्दा सानो सानो,माया लाउने कुरा गर्छौ । एकोहोरो माया लाए,चोटै चोटको घानमा पर्छौ।। बैंस तिम्रो अल्लारे छ, बिचार गरि अघि बढ ख्याल गरेनौ भने कान्छा माथिदेखी तल झर्छौ । हुँदैन भर यो शहरको , हुदैन भर यी मान्छेको तिमी भने यी दुईसंग, हात मिलाउन अघि सर्छौ । विदेशको…

Image

शुक्रअस्त - हाम्रो घरको झ्यालबाट उसको घर देखिन्थ्यो । घरको मूलढोका उत्तरतिर फर्केको हुनाले पछाडिपट्टीको भित्तामात्र देखिन्थ्यो । हामी एउटै स्कुलमा पढ्ने भए पनि कक्षा फरक भएकोले बोलचाल हुन्नथ्यो तर म उसलाई हेर्न चाहिँ हेर्थे बेला बेलामा लुकेर भए पनि । आकाशे रंगको हाफ बाहुले कमीज र नीलो फ्रकमा उसलाई…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १७९ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १२७७२ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको…

Image

तितोपाटी - कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । त्यसै गरि ५ लाख भन्दा बढिको मृत्यु भइ सकेको छ भने स्वास्थ्योपचार पश्चत कोरोना जितेर घर फर्कनेको संख्या ५४ लाख ८२ हजार नाघेको छ । COVID-19 world meter मा देखाइएको तथ्यांक अनुसार उपरोक्त विवरण प्राप्त भएको हो…

Image

केहि मुक्तकहरू प्रेमको आलाप मा प्रेमालाप बन्छ । बिछोडको पिडामा प्रेम पाप बन्छ । यहाँ मुल्य थाहा भएन भने प्रेमको अमुल्य चोखो प्रेम अभिशाप बन्छ । १ कहिले तृप्त हुँदैन लागेर धनको पछि । किन कोहि लाग्दैन दुःखी मनको पछि । बँचेको के हुन्छ र दुःखी मनहरु सँग निराशा ले…

Image

गजल सोच्थें, सरकार जनताको उद्दार गर्दैछ । गलत रैछु म उ त यहाँ ब्यापार गर्दैछ ।। लाग्ने भन्दा दोब्बर तेब्बर भाडा लिइ कमिसनको खेल आफै सरकार गर्दैछ । हुँदा हुँदा राजनीति, लास माथि पनि हदै नाघेर सत्ताधारी ब्यबहार गर्दैछ ।। वजन नभएका गफ उखान टुक्का गर्दै बहुमतको सरकारले भ्रष्टचार गर्दैछ…

Image

"अस्ताए राजु" स्कूल जाने बेलामा भनौं किशोरावस्थामै नै समस्याको पहाडले थिचेपछि तिर्खाएको काकाकूल जस्तै रोजीरोटीको खोजीमा आफ्नो देशको सिमाना नाघेर परदेश हान्निएका हुन राजु सदा । कोरोना कहरले भयाक्रान्ता भएपछि श्रम किनबेच पनि ठप्प भएपछि जीवन मरणको दाेसाँधमा अाँखामा सिङ्गो देश सजाएर जन्मभूमिको असीमित माया अदपमा राखेर घर परिवारको याद…