-शुरोजंग पाण्डे चुनाव र पार्टी एकताताका गरेको वाचा भुलेर नेकपाका नेता पार्टी विभाजनसम्मको कोर्सका लागि तयारी अवस्थामा देखिएका छन् । एकता एकीकरणको समयको आवश्यकता र राष्ट्र पुनर्निर्माण गर्ने संकल्पको द्योतक भन्ने उनीहरू मतदाता र कार्यकर्तालाई धोका दिने बाटोतिर मोडिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एकको बदला दश कदम अगाडि बढ्ने…
तीतोपाटी - नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २८२४ जना संक्रमित भएका छन् भने ३६२० जना डिस्चार्ज र २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार अपरान्हसम्म १ लाख ७३ हजार ५ सय ६७ जना संक्रमित भएकोमा १ लाख ३४ हजार ८ सय ४२जना निको भएका छन्…
जाँतोमा हातो समाई सातु आमाले पिँधेको। खाएर सातु कहिले काहीँ मेलोमा हिँडेको। हलो र जुवा काँधमा बोकी ओराली झरेको। खेतमा पुगी हलोले जोती रोपाइँ गरेको ।१।🌷🙏🌺 भनेको सुन्दा आश्चर्य लाग्ला पछाडि गएर। त्यसैले मैले कविता लेखेँ मनमा लागेर । गाउँमा बसी ढिँडो र रोटी खाएका मानिस। निरोगी भई बाँचेको देख्छु…
परदेशकाे मरुभूमिमा कर्मथलो बनाएर, हजूर राम्रो गर्न नेपाल तिर जानु भाको । साथी भाइको धेरै माया जम्मा गरी लानु भाको, अब केही गर्छु भन्दा हजूर माथि दैब लाको। कलमका अक्षर पनि इतिहासमा रहने भए, हजुरको हाम्रो दोस्ती अजम्बरी हुने भए। निष्ठुरी छ दैब पनि ,आँखाबाट आँसु झार्छ, कति बेला थाहा…
मोती गुरूङ - अहिले नेपाली राजनीति अस्तब्यस्त रुपमा अगाडि बढिरहेकाे छ । विशेष गरी सत्तामा रहेका कम्युनिस्ट सरकारको भ्रष्टाचार ,अनियमितता ,अराजकता अनि भागबण्डा मै लिप्त रहेकाे आमजनताले छर्लंग रुपमा देखिरहेका छाै । काेराेना भाइरस संक्रमणले आक्रान्त पारेको यो दुखदप रिस्थितिमा सरकार माैन छ । जनताकाे स्वास्थ्य अधिकार प्रत्याभुत गराउन कुनै…
हरि कृष्ण न्यौपाने- लम्जुङ घर भई केही समय देखि कुवेतमा कार्यरत लम्जुङककी जमुना बिकको कुवेतमा हत्या भएको छ। जमुनालाई उनकै भारतीय प्रेमीले अक्टोबर २१ तारिक, बुधबार-२०२० का दिन आफ्नै कोठामा हत्या गरेका हुन। अरबटाइम्समा प्रकाशित समाचारमा भनिएको छ"अर्को पुरुषसंग जमुनाको सम्बन्ध रहेको कारण भारतीय प्रेमीले उनको हत्या गरेका हुन।आफ्नै कोठामा…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोना संक्रमणबाट निको भएर…
अमेरिकाको मिशिगनमा मानेको दशैँ यो। जे जस्तो मिल्यो त्यसैमा रमी गुजारा गरियो। कोरोना साक्षी अहिले वर्ष दु:खको दशैँ यो । इतिहासमै अनौँठो रुप लिएर जन्मियो ।१।🌷🙏🌺 सुवेदी म हूँ संयोग मिल्यो सुवेदी बैनीको। सुर्खेते बैनी गल्कोटे दाजु दैवले जुराको। तिहार दशैँ एकैसाथमा मिलेर मान्दछौँ। पराइ हैन नजिक देख्छौँ आफन्त ठान्दछौँ।२।🌷🙏🌺…
तीतोपाटी - भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन तीन दिने भ्रमणका लागि यही कात्तिक १९ गते काठमाडौं आउने भएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली…
तीतोपाटी - खोटाङमा सोमबार साँझ ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै साढे…
![]()