Wednesday 7th October 2026
ट्रेन्डिङ
Image

रविन्द्र शाही -हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ' अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज ४ गते हिमालयलाई आफ्ना जहाज आफैं भूमिस्थ प्रबन्ध गर्ने अनुमति दिएको हो।प्राधिकरणले भूमिस्थ सेवा सञ्चालन निर्देशिका-२०७२ अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ' प्रमाणपत्र दिइएको उल्लेख छ। हिमालयले अनुमति पाएपछि जहाजको व्यवस्थापन…

Image

सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी  कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी मस्यौदालाई पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ। कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शका आधारमा कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्को बैठकमा लगेको थियो। गत…

Image

गाँउ छोडेर सहर पसेको,पनि पाँच वर्ष पुग्यो मन दाईको। आफू विदेशमा दुःख कष्ट गरेर पनि आफ्नो परिवारलाई राम्रो सुख दिनुभएको थियो । कममा मिहिनेत अनि मिलनसार पनि हुनुहुन्थ्यो मन दाई । कसैलाई रुखो शब्द बोल्ने बानी थिएन वहाँको । दाईको नामले चिनिने गर्नु हुन्थ्यो । सधैँ साँझ बालबच्चा सँग रमाइलो…

Image

म मौन नियालिरहेछु तिमीलाई तिमी एक तमासले झरिरहेछौ जुन चिजमा तप्प तप्प भएर ठोकिन्छौ फरक फरक ध्वनीराग फहराउँछौ झरि नामले नामाकृत छौ तिमी दिनरात केही नभनि निरन्तर झरिरहेछौ कहिले शान्तपूर्वक त कहिले गड्गडाहट रूप फेर्दै निथ्रुक्कै भिजाएर धर्तीलाई रुझाईरहेछौ । कतै भेल, कतै बाढी, कतै पहिरोले साथ भर्दा प्राकृतिक प्रकोप…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना महिला र १२ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ ।  यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी…

Image

नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले नियमविपरीत लिएको तलब फिर्ता गर्न आनाकानी गरेका छन्। परोपकारी संस्थामा बसेर बैठक भत्ताबाहेक नियमविपरीत तलब लिएको देखिएपछि जिल्ला प्रशासन कार्यालयले तलब फिर्ता गर्न निर्देशन दिएको थियो। अध्यक्ष सञ्जीव थापासहितका सबै पदाधिकारीले महिनावारी तलब लिएको देखिएको छ। नेपाल रेडक्रसको अनियमितताबारे गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले…

Image

तत्कालका लागि मन्त्री बन्ने बाटो रोकियो, संवैधानिक इजलासबाट टुंग्याइने पार्टीभित्र ठूलो विवाद र शक्ति–संघर्षबीच राष्ट्रिय सभा प्रवेश गरेका सत्तारूढ दल नेकपा उपाध्यक्ष वामदेव गौतममाथि अर्को संवैधानिक जटिलता आइलागेको छ । राष्ट्रिय सभा सदस्यमा गौतमको नियुक्ति संविधानको मर्मविपरीत भएको भन्दै नियुक्ति बदरको माग राखी दायर रिटमा सर्वोच्चले उनलाई थप संवैधानिक जिम्मेवारी नदिन…

Image

पन्जा बनाउने मजदुरका हातले आँशु पनि पुछ्न भ्याउँदैनन् उनीहरू साताको छ दिन दैनिक बाह्र घन्टाको 'सिफ्ट' मा काम गर्छन्। कारखानाको तापक्रम झन्डै ४० डिग्री सेल्सियससम्म पुग्छ। बीचमा एकैछिन खाना खान छुट्टी हुन्छ। बिरामी पर्दा हत्तपत्त विदा पाइँदैन। शौचालय जाँदा अलि बढी समय लाग्यो भने पनि तलब काटिन्छ।दिनभरीको थकानपछि जब निद्राले…

Image

मनको तापले शरीर जले झैं लाग्छ । शक्ति अदृश्य धप्धपी बले झैं लाग्छ । कता हो मनको कुना कुनामा फेरि बाँच्ने आशाहरु पुनः चले झैं लाग्छ । बन्द भैसकेको झरि फेरि झरझर झर्न लाग्यो । उज्यालो साँझ लाई फेरि अध्यारो गर्न लाग्यो । कुन पापीको आँखा लाग्यो र हाम्रो खुसीमा…