Friday 17th May 2024
ट्रेन्डिङ
Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्‍त्रण तथा सुशासन स्थापनाका लागि सरकारलाई १२ बुँदे सुझाव दिएको छ। आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको आयोगको वार्षिक प्रतिवेदन १२ बुँदे सुझाव दिइएको छ। राष्ट्रपति भण्डारीलाई बुझाएको प्रतिवेदनमा नेपाल सरकारलाई दिएको महत्वपूर्ण सुझाव भन्दै अख्तिायरले नीति, सहकारी…

Image

तितोपाटी-दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्। आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन्। केही घरहरू ध्वस्त भएका छन् भने कतिपय…

Image

तितोपाटी-आधुनकि ओमानका जन्मदाता सुल्तान काबुसको ७९ वर्षको उमेरमा निधन भएको छ। आधुनिक अरब राष्ट्रका शासकमध्ये सुल्तान काबुस लामो समय शासन गर्ने शासकमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९७० मा उनले बेलायती सहयोगमा रक्तपातविहीन विद्रोह गरी आफ्ना पितालाई राजगद्दीबाट हटाएका थिए। त्यसबेला देखि हालसम्म झण्डै ५० वर्ष सुल्तान काबुसले ओमानमा…

Image

तितोपाटी –बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ। दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो।…

Image

तितोपाटी-कुवेतकाे सबै भन्दा पुरानाे जातीय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,सांस्कृतिक राष्ट्रिय चाड तमू ल्होछार फो-ल्हो (मृग वर्ग) लाई बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै गत शुक्रबार कुवेत स्थित हिजुल कबड एरियामा विविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामकाे साथ मनायाे। ल्होछार सँगै  दशाैं…

Image

तितोपाटी-के तपाईंलाई थाहा छ कागतीको रस भन्दा कागतीको बोक्रा फाइदाजनक हुन्छ भनेर? सायद तपाइ हामी मध्ये धेरैलाइ थाहा नहुन सक्छ कागतीको रस जस्तै बोक्रा पनि हाम्रो स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक औषधी हो भनेर। त्यसैले हामी सबैले कागतीको रसलाई निचोरेर बोक्रालाई फोहोरमा फालिदिन्छौँ। तर कागतीको रस मात्र होइन् कागतीको ब्रोकलाई पनि…

Image

हरि कृष्ण न्यौपाने- मोरङ-लेटाङ घर भई घरेलु महिला कामदाराको रुपमा कुवेतमा काम गर्दै आई केही समय पहिले घर जाने तयारीमा रहदै गर्दा एक्कासी बेहोस भई अस्पताल पुर्याइएको र कुवेतको फर्वानिया अस्पतालमा उपचाररत कुमारी राजबंशीको मृत्यु भएको छ।उनको गत जनवरी ९ तारिक-२०२० बिहिबारका दिन मृत्यु भएको हो। नेपाली राजदूतावासका तृतीय सचिब…

Image

तितोपाटी-उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदलाई बन्धक बनाउन नहुने भन्दै छिटो सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्धयसँगको भेटमा उपसभामुख तुम्बाहाम्फेलाई आफूलाई नै सभामुख बनाउन पनि प्रस्ताव गरेको स्रोतले बतायो । नेकपाभित्र पूर्व एमाले कि पूर्व…

Image

तितोपाटी- गिट्टीबालुवाको अवैध उत्खनन बिरुद्ध सामाजिक रुपमै विगत केही वर्षदेखि अभियान चलाउँदै आएका एक युवकको शुक्रबार विहानै रहस्यमयी हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुर बस्ने २४ वर्षीय ओमप्रकाश महतो उर्फ दिलिपकुमार महतो एका विहान मर्निङ्गवाकमा साथी रोशनसँग निस्केका थिए । मृतक दिलिपका साथी रोशन…

Image

तितोपाटी- नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए यसले सरकारका अरिंगालबाहेक अरु कसैलाई बाँकी नराख्‍ने बताएका छन्। बिहीबार नेपाल विद्यार्थी संघले विधेयकविरुद्ध माइतीघर मण्डलामा गरेको सभालाई सम्बोधन गर्दै थापाले यस्तो आक्रोश पोखेका हुन्। उनले भने, 'विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी…