Wednesday 8th April 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - नेपालीहरूको सबैभन्दा ठुलो चाडको रूपमा मानिएको बडा दसैं यस वर्ष कोरोना महामारीको कारण त्यति उल्लासमय बनेन ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवास शीतल निवासमा विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा लगाइन् । त्यसै गरि प्रधानमन्त्री केपी…

Image

सन्तान भन्नु यौटा छोरा मुग्लानमा पस्यो । बाबु आमा बिर्सिएर उतैतिर बस्यो । सबैकुरा जान्दैन कि पापी दशैँ कसो । घुमी फिरी सँघारमा आइकन बस्यो ।१। 🌷🙏🌺 भन्न लागे बुढा बुढी बाबुआमा घर । छोरो भने विदेशमा गयो भट्टी तिर । त्यहाँ बसी जेतेपाते पियो मस्त सित । लत बस्यो…

Image

हिमालकी छोरी बनी जन्मिएकी शैलपुत्री । सबै शक्ति संभावना बोकिकन मनैभरी । आरधना गरेदेखि मनकामना पूर्ण हुने । धनधान्य, आरोज्ञसाथ मोक्ष पनि मिल्दै जाने ।१।🌷🙏🌺 ब्रम्हाचारिणिको रुप दोस्रो दिन दुर्गा गर्छिन् । ब्रम्हा जस्तो आचरण तपस्यामा लिन हुन्छिन् । पूजा गरेदेखि मिल्ला आयु शक्ति भौतिक सुख । चुम्बकीय शक्ति भनी…

Image

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सामा पार्टीका कार्यकर्ता हत्या गर्ने जोसुकै भए पनि तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेका छन्।  आइतबार बेलुका विज्ञप्ति जारी गर्दै प्रचण्डले हत्याजस्तो जघन्य अपराधमा पनि सम्बन्धित स्थानीय निकायले उजुरी लिन आनकानी गरिनु आश्चर्यको विषय भएको बताएका हुन्। ‘यस सम्बन्धमा पार्टी जिल्ला…

Image

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०:११ बजे…

Image

तीतोपाटी - पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४५…

Image

दसैंमा आमा आँशुका दाना, झारेर नबस्नु । सन्तानको नाउँमा हजार फूल, सारेर नबस्नु, ।। लेक र वेसी गुञ्जाउँदा खुशी, सामेल हुनु है कोमल त्यो मन र मुटु अचानो,पारेर नबस्नु, ।। आशिर्वाद थाप्न भनेर आमा सपनीमा आउँदा, नजर तिम्रा आँशुले आमा, बारेर नबस्नु ।। साहुको तमसुक आएर आमा च्यात्नु छ हामीले,…

Image

भवानीको नवौ रुप सिध्दिदात्री भन्छन्। ॠध्दि सिध्दि मिलोस् भनी सबै पूजा गर्छ्न्। सिध्दिदात्री मानिएको प्रकाश शक्ति रूप । भगवतीका अङ्गहरु कान्तिमय खुब।१।🌷🙏🌺 बहुमूल्य आभुषण शरिरभर देख्दा। कमल तथा सिँह माथि विराजमान हुँदा। श्रध्दा भक्ति मनैदेखि उर्लिएर आयो। त्यसै कारण कविताले मूर्त रुप पायो ।२।🌷🙏🌺 देवी भागवत भन्ने गर्छ शिवजीले पनि।…

Image

विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ करोड १ लाख ३ हजार ३७५ रहेको छ। भाइरसबाट गम्भीर हुनेको संख्या ७७ हजार १९५ रहेको छ।  हालसम्म विश्वभर ४ करोड २९ लाख २४ हजार ३ सय ६६ कोरोना भाइरसका संक्रमित रहेका छन्। कोरोनाबाट मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६६ हजार…

Image

सविता बुढा- नेपालको कानुनले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन बन्देज लगाएको छ।तर यहाँ यस्ता महिलाहरू पनि छन् जो छोराको आशामा पटक–पटक गर्भपतन गर्न बाध्य हुन्छन्। तर कानुनले नदेखेझैं गर्छ।कैलालीको गोदावरीकी बिजमती (नाम परिवर्तन) यसको एक उदाहरण हुन्।जसले आफ्नो जीवनमा १२ औं पटकसम्म विभिन्न विधिबाट…