बि. आर. उप्रेती - हाम्रो देशमा यतिखेर स्वाभिमानी, निस्कलंक राष्ट्र र राष्ट्रिय हित चिताउने नेपालीहरुले असोचनिय राजनीति देख्दा अन्योलमा पर्नु स्वभाबिक हो । किनकी संघीय जन-गणत्न्त्रामक शासन व्यवस्थामा दलगत राजनीति तथा दलका राजनितिज्ञ अर्थात राजनेताहरुको चालामाला यस्तो देखा पर्यो कि दिन प्रतिदिन एकले अर्को उपर दोषारोपण थप गर्दैछन् । अब…
तीतोपाटी - इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा ६७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्। शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। स्थानीय समयानुसार…
तीतोपाटी - भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको…
प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् । गीतमा ओलीलाई धुर्व धिताल र फौद बहादुर बस्नेतले स्वरमा साथ दिएका छन् । फौद बहादुर बस्नेतको शब्द, धुर्व धितालको संगीत…
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । प्रधान्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासको आदेशमा…
तीतोपाटी - मलेसियामा कोरोना भाइरसको महामारी पुनः देखिएपछि कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मलेसियामा दैनिक २००० भन्दा बढि कोरोना संक्रमित देखिन थाले पछि मलेसियाले मुलुकको आर्थिक अवस्था जोगाउन भन्दै मंगलबारदेखि लागू हुने गरी स्वास्थ्य संकटकाल र पाँच राज्यमा आगमनमा नियन्त्रण (एमओसी) जारी गरिएको हो ।…
तीतोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको हो । गत साता संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोपसहित लगाइएको महाभियोग प्रस्ताव २३२ भोटसहित पारित भएको हो । महाभियोग प्रस्तावको विपक्षमा १९७ जना…
तीतोपाटी - उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको ब्यलेष्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले त्यसलाई "संसारकै सबैभन्दा शक्तिशाली अस्त्र" भनेर वर्णन गरेका छन्। अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको हो । सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका…
चञ्चल चपलताको भावमा शैल टाकुरामा ढपक्कै ढाकिएको श्वेत हिम भाष्करको स्वर्णिम स्नेह प्रगाढालिङ्गनले पुलकित रोमाञ्चित भई भरर्र हर्हराएका श्रमजलको थोपा थोपाको सम्मिश्रणबाट नि:सृत छ नदी कहिले बुल्क्याहा बनेर बुलिङ् देखाउँदै कहिले धीर शालीन निर्मलपनमा सर्पिल सर्कलमा रमाउँदै पर्ण अनि वृक्षका जरामा धराका गरामा अमृत छर्न उद्यत छ नदी सीमा रेखाका…
पानी सारा पखाल्यो सडक सडकमा पौरखी भावनाले खोलानाला बढायो बखत बखतमा शुध्दता कामनाले तिर्खा लाग्दा पिलायो कलकल तसरी प्यारको भावनाले पाखाबारी रसायो प्रकृति प्रगतिको शान्तिको साधनाले ।१।🌷🙏🌺 पानी जस्तो बनेमा प्रियजन सबको प्यारले शान्ति ल्यायो आशावादी भएमा दिनदिन जनको साथले कान्ति छायो कोरोनाले पुर्यायो शहर कहरमा लोकमा भ्रान्ति ल्यायो पाखण्डीले…
![]()