Friday 17th May 2024
ट्रेन्डिङ
Image

तितोपाटी - नेपाल सरकारले ३ वर्ष देखि रोकिएको जग्गा कित्ताकाट पुनः खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । तत्कालिन भुमि व्यवस्था मन्त्री गोपाल दहितले वि.स.२०७४ सालमा देशभर कृषियोग्य भूमि खण्डीकरण रोक्न भन्दै जग्गा कित्ताकाट रोक्ने…

Image

हामी छौं स्वदेश नरुनु बाब विदेश बसेर म सानो छोरो तपाईको प्यारो बस्दछु ज्ञानी बनेर । जताततै बन्द भन्छन् घरमा जो पढ्ने छु ममीको सबै कुराहरू मनन गर्ने छु । हामी सबै दाजु बहिनी रमाई खुसी छौं दुनिया भरी यो महामारी प्रकोप बुझ्दछाैं । हाम्रो मुटु, हजुरलाई केही पनि हुँदैन…

Image

तितोपाटी - रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब,…

Image

तितोपाटी - चीन नेसनल बायोटेक ग्रुप (सीएनबीजी) र साइनोवाक बायोटेक लिमिटेडले चीनमा बनेको कोरोना बिरूद्धको खोपको ट्रायल करिब १० देशमा गर्ने जनाइएको छ । त्यसका लागि संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डान लगायतका देशमा ट्रायल सुरु हुनेछ । यस अघि गत शनिबार तेश्रो चरणको परिक्षणको लागि पाकिस्तान…

Image

धेरै छन् यहाँ भोकभोकै बसेका दिनहरु । खाली पेटमा झन् पटुका कसेका दिनहरु । चटक्कै बिर्सिनु कसरी यो निर्दयी समय महामारीले जनतालाई डसेका दिनहरु । घाम किन घाम जस्तो लाग्दैन आजभोली । ‌निराशा छ किन आशा जाग्दैन आजभोली । जसोतसो जिवन गुजारा गर्नु नै छ तर पनि यो मनले किन…

Image

??? त्यो संसार पापीहरु रजाउने ठाउँ रहेछ । कसाईको यहाँ धर्मदेव भनेर नाउँ रहेछ । यो देवभूमी भनेर निर्धक्क डुल्न खोजियो त्यो त खाली गिद्दहरु रमाउने गाउँ रहेछ । ??? सैतानको घरमा सैतानको नै पूजा हुन्छ । सैतानको संगतले कोमल मुटु धुजा हुन्छ । भुलेर पनि कसैले सैतानको संगत नगर्नू…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व समुदायलाइ त्राहीत्राही पारिरहेको कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अाज अध्यावधिक गरिएको १८६ अाैं मिडिया ब्रिफिङमा बताइएको छ । मृत्यु हुने हरूमा प्रदेश…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४७२३६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६२५९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३०० पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड -19 नोवल कोरोना भाइरसको संक्रमणको हिसाबले भारत विश्वमा शीर्ष दोश्रो स्थानमा उक्लिएको छ । दोश्रो स्थानमा रहेको ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा पुगेको हो । धेरै मानिस संक्रमित भएको पहिलो देशको रूपमा अमेरिका रहेको छ । अमेरिकामा सबैभन्दा बढी ६२ लाख…

Image

तितोपाटी - नेपाल सरकारले कोरोनाभाइरसबाट सङ्क्रमितको उपचारको निम्ति आयुर्वेदिक औषधिको परीक्षण अघि बढाइएको जनाएको छ। त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जनाएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा…