Thursday 21st May 2026
ट्रेन्डिङ
Image

बाँकेमा पछिल्लो समय कोरोनाभाइरस संक्रमणले भयावह रुप लिन थालेको छ । बितेको २४ घण्टामा मात्रै बाँकेमा ७ जना संक्रमितले ज्यान गुमाएका छन् । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै २४ घण्टाको अवधिमा मृतकको संख्या ७ पुगेको हो ।…

Image

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रह्मलुट र सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन् ।  उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आजकै दिन राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलन अन्त भएको भन्दै थापाले दलहरुले धोका दिएर राजसंस्थालाई पाखा लगाएको बताए । उनले लखेका छन् ‘आजकै दिन राजा र आन्दोलनकारी…

Image

केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाइपास गरेर एकलौटीरुपमा स्थायी कमिटी पुगर्नठन गरेका छन् ।  शुक्रबार बालुवाटरामा आयोजित महाधिवशेन आयोजक समितिको बैठकले नेकपा एमालेको स्थायी कमिटी पुनगर्ठन गरेको छ । बैठकले १८ सदस्यीय स्थायी कमिटी गठन गरेको हो ।…

Image

नेकपा एमालेको केन्द्रीय कमिटी वैठकले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।फ्लोर क्रस गरेर माओवादी सरकार जोगाइ दिएको भन्दै उनीहरुलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस…

Image

भारतमा बुधबार २४ घन्टामा तीन लाख १५ हजार चार सय ७८ नयाँ संक्रमित भेटिएका छन् । कोरोना भाइरसबाट एकै दिन यति धेरै संक्रमण पुष्टि भएको यो विश्वकै पहिलो रेकर्ड हो । यसअघि सबैभन्दा बढी गत जनवरी ८ मा अमेरिकामा तीन लाख सात हजार मानिस संक्रमित भएका थिए । २४ घन्टामै कोरोनाकै कारण भारतमा…

Image

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव एक १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।  यादवलाई ईलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार साँझ धरान ४ स्थित कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा रहेको डुकु होटल एण्ड लजबाट पक्राउ गरेको हो। उनले जागिर दिलाउने प्रलोभन दिएर इटहरीकी १७ वर्षीयालाई…

Image

नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य माधवकुमार नेपालले संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा सात बुँदे जवाफ फर्काएका छन्। नेपालका तर्फबाट सांसद रामकुमारी झाँक्रीले स्पष्टीकरण बिहीबार संसदीय दलको कार्यालयमा बुझाएकी हुन्।स्पष्टीकरणमा नेता नेपालले आफूले नयाँ दल खोलेको भन्ने ओलीको आरोप असत्य भएको दाबी गरेका…

Image

गजल बहर - मीर मात्रा - १४ काफिया:अन तहलिली रदिफ: मा गार्हो छ भुल्न जीबनमा। धड्किरहन्छौं धड्कनमा। आउँछ याद सधैं तिम्रो तस्बिर सजिएछ नयनमा। सपनामा पनि देख्छु तिमी मेरै घरको आँगनमा। जुधे नजरमा नजर जब छुटेछ कम्पन तब तनमा। गर्यौ कुरा मोहित पार्ने अनि झट्का लाग्यो मनमा। धर्मिला कार्की महाराजगन्ज-३,…

Image

द्यौरालीमा फूल चढाई कसम नै खाएको त्यो । किन सानू छैन भन्छ्यौ मायाप्रिती लाएको त्यो । दाऊरा घाँस मेलापात चाडपर्व र जात्रामात्रा , सँगै बसी द्यौसीभैलो रोदी बालन गाएको त्यो । बिपनीमा निष्ठुरी भै जति टाढा गए पनि , हर रात सपनी भै आँखाभरी आएको त्यो । निधारका अदृश्य ती…

Image

कतै तिमीले बिर्सिदियौ कि मानवताका कर्तव्यहरु, कतै तिमीले बिर्सिदियौ कि बा-आमाको मीठो सपनाहरु । चिनाउनु छ तिमीले सगरमाथाको देश नेपाल भनेर, लेखाउनु छ नाम इतिहासमा तिमीले अमर बनेर । कतै तिमी लट्ठी बस्यौ कि तिलश्मिको जालोमा, कतै तिमी भुलिगयौ कि क्षणिक सपनाको जालोमा । देखाउनु छ तिमीले नेपाली वीर सपूत…