Thursday 21st May 2026
ट्रेन्डिङ
Image

टुक्का बालोरी छन्द (४+२=६) र (४+३=७) अक्षर १ राम्रो म छु हेर, सफा बस्छु धेर । २ लाग्दछ नि डरै तिमी आऊ घरै । ३ क क पढ्न जाऊ, भरे घर आऊ । ४ साथीसँग भुल्छु, वन पाखा डुल्छु । ५ हाम्रा बाबा राम्रा छन्, आमा मेरी राम्री झन् ।…

Image

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न आदेश जारी गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको…

Image

चर्चित नायिका मनिषा कोइराला गैरआवासीय नेपाली संघ मार्फत सामाजिक सेवामा सकृय हुने भएकी छन्। विदेशमा रहेका नेपालीहरु मार्फत हुने परोपकारी परियोजना सञ्चालन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरिएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गठन भएको फाउण्डेसनले नेपालमा…

Image

सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ ।यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न…

Image

क्रिकेट खेलाडी कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् । मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले मलेसिया विरुद्ध अविजित ६१ रन बनाएका थिए ।  काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा कुशलले लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् । उनले नेदरल्याण्ड्स…

Image

सरकारको ५० करोड रुपैयाँ लगानी रहने एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । अर्थ मन्त्रालयले सोमबार यस्तो जानकारी गराएको हो ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा स्थापना भएको यो फण्डको पुँजी १० अर्ब रुपैयाँ रहने छ । त्यसमध्ये ९ अर्ब ५० करोड रुपैयाँ लगानी भने गैरआवासीय नेपालीले गर्नेछन् ।२०७५ सालमा…

Image

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ। जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ। कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण…

Image

राप्रपाको महाधिवेशन एक महिना पछि धकेलिएको छ । सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशन गर्न समय अपुग भएको भन्दै महाधिवेशनको मिति सार्ने राप्रपाले निर्णय गरेको हो ।केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन २२–२५ जेठमा गर्ने निर्णय गरेको नेता मोहन श्रेष्ठले बताए । यसअघि २५–२८ वैशाखमा महाधिवेशन गर्ने तय…

Image

चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई  बालुवाटारमा विधिवत् रूपमा पूजा गरी  पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका थिए । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरी मूर्तिहरू चितवन पठाइएको हो । प्रधानमन्त्रीनिवासमा रथयात्रालाई बिदाइ गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र…

Image

जितेन्द्रनारायण ठाकुर- आमाले आफ्नै छोरीलाई अपहरण गरी दुईजना युवकसँग जबरजस्ती करणी गराउन खोजेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, यो सत्य हो । विराटनगर १० की मन्जु पौडेलले आफ्नी २२ वर्षीया छोरीलाई बन्धक बनाई जबरजस्ती करणी गराउन खोजेको कुरा बाहिर आएको छ।पूर्व पतिबाट जन्मेकी छोरी विराटनगरमा भेट्न आएको बेला पौडेलले…