Saturday 4th April 2026
ट्रेन्डिङ
Image

सरकार त यस्तो होस देशको ढुकुटीको आस नहोस । दिन्छु तँलाई कुर्सी भन्ने कोही मित्र आफ्नो खास नहोस ।। गरोस काम देश विकासको जनताको भलो हुने बेची ईमान धर्म सबै थुपार्ने धनको रास नहोस । भलो हुने काम गरून् जय जय गरून् सब जनले जन मनमा अन्यायको कुनै भय अनि…

Image

१. नेपाल देश सुन्दर भेष हेर्दैमा क्या राम्रो, पहाडी स्वच्छ हावा र पानी फेर्दैमा क्या राम्रो । मुनाल डाँफे मयुर अनि गुराँस झुलेका, मौलिक भाषा पोशाक हाम्रो बेर्दैमा क्या राम्रो । २. दुनियामा समयको खेल भयो, मान्छे नै कोरोनालाई तेल भयो । छैन अछुतो वृद्ध, बाल, बयष्क, हे प्रभु !…

Image

कोपिला १ मनमा लुकाएर पाप साँचेको हुँ मैले घमन्डले मातिएर पहाड भत्काउन खोज्दा आफ्नै हातको कुहिनो भाँचको हुँ मैले । कोपिला २ जल्दै गरेको चिता हेरेर भन मान्छे तिम्रो घमण्ड कतिन्जेल टिक्ला घरको भागवत् गीता हेरेर भन । कोपिला ३ मेरो माया सबैभन्दा पवित्र देखियो अझै शङ्का किन गछ्र्यौ र…

Image

पाँच मुक्तक १) वेतनभोगी मित्रहरु हेर बजार भाउ । भोगेपछि थाहा हुन्छ कहाँ दुख्छ घाउ? तेलको मूल्य सोधे हुन्छ, बजारियालाई तलबैको निहुँ पारी दर बढाउने दाउ । २) चाहिएन भयो पुग्यो नबढाए हुन्छ । तलबैमा गिद्दे दृस्टी नगढाए हुन्छ । अनुगमन गर्नेहरु के हेरेर बस्छौ? चुनावमा सक्दो चन्दा नचढाए हुन्छ…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना '१' कलियुगमा पापीको बोलवाला हून्छ सिधा साधा सधैँभरि भित्र भित्रै रुन्छ । बाँसुरीको धुन मीठो मानिसको गुन पूर्णिमाको जून मीठो तरकारीमा नुन । उमेरसँगै ओइलाउँछ जिन्दगी बन्दो रहेछ खाली ईश्वरको बन्धकी । जीवन रहेसम्म जिम्मेवारी रहने बुढेसकालको गर्हौ भारी कसरी सहने । सिरानी एक्लोको…

Image

नेता व्यस्त छन् सुखी जिन्दगी खोज्न जनता विदेशिन्छन् अन्न पानी खोज्न। प्रमाण-पत्र जति दराजमा थन्काएर विदेशिनु परेको छ समृद्धि खोज्न। खाडीमा नै आधा उमेर ढल्केपछि थाल्नु परेको छ जीवन साथी खोज्न। भोको पेट भर्न अनाथका आँखा सधैँ लालायित हुन्छन् समाजसेवी खोज्न। छिमेकी राष्ट्रका महोदयज्युहरु लाग्नु हुन्छ दलाल र व्यापारी खोज्न।…

Image

" झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म " झरना: (१० झर) १. देखावटी पनको विरुद्धमा कुर्लन मन लाग्छ । आश्वासनको सुन्दर महल भत्काउन मन लाग्छ । २. ठोकिँदै फर्किन्छन् न्याय नपाइ आवाजहरु । किन भत्कदैनन् यस्ता अनगिन्ती पर्खालहरु । ३. अगाडि बढेका पाइलाहरुमा ठेस लाग्दा । पिरोल्छ मन नदेखिने सुइरोले…

Image

उ परदेश गएको छ आफ्नो देशको माया मुटुभरी बोकेर भविष्यका सुन्दर सपनाहरु पुरा गर्न देखेको सपना पूरा गर्नु पनि त उसको कर्तव्य होनी घरबार धितो राखेको छ त्यहि सपना र कर्तव्यका खातिर आफू बन्दकी बसेको छ जिम्मेवारीका खातिर आफन्त, परिवार, साथीभाई, इष्टमित्र, सबैबाट टाढा भिन्न भाषा, भिन्न समाज भिन्न संस्कार,…

Image

पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी…