दसैं विशेष शीतहरु दसैं आयो खुसी लाग्यो हामी सबै सगै भयौ सगै बस्दा अती खुसी छैन आज कोही दुःखी हाँस्दा खेल्दा दिन गयो रात पनि आफ्नै भयो साथी भाई भेट भयौ रातो टीका कति राम्रो दसैं ठूलो पर्व हाम्रो आमा बाबु सगै बस्दा रातो टीका मुछ्दैं गर्दा मन भरी खुसी…
१. दशैँ अाउँछ सधैं खुसियाली छाउँछ, हर्ष र उमङ्गले नै मन भुलाउँछ । २. सबैकाे निधारमा राताे टीका चम्कियाेस् , जमरा र फूलले शिर सधैं नै गम्कियाेस् । ३. निधारमा टीका अनि हातमा लक्ष्मी , शिरमा जमरा, सबकाे जीवन् फलाेस् फूलाेस् सधैंभरि बनाेस् हराभरा । ४. विश्वबाट कोरोनाको अन्त्य गर…
तितोपाटी- पछिल्लो केही महीना यता कुवेत सरकारले नियम उल्लंघन कर्ताहरुलाई तिव्र रूपमा थालेको पक्राउ अभियान, अर्कों सूचना जारी नभएसम्म अनिश्चित समयका लागी स्थगित गरेको छ। कति समय लाग्ने भन्ने बारेमा मन्त्रालयले जनाएको छैन। पक्राउ परेका अवैध आप्रवासीहरुको संख्यामा वृद्धि आए पछी स्वास्थ्य चिन्ता, निर्वासन केन्द्रमा भीडभाड र सीमित उडानका कारण…
रावणको यो राज्यमा रामको कुरा गर्दा , यहाँ पागल भँईदोरैछ कामको कुरा गर्दा । दुःख सुख साह्रो गाह्रो आपसी सङ्कटमा , सामाजिक सेवा धर्म नामको कुरा गर्दा । भ्रष्टाचार दुईनम्बरी कालो धनको बिरुद्धमा , पसिनाको कमाई त्यो दामको कुरा गर्दा । मै हुँ भन्ने जान्ने बुझ्ने नास्तिक र मूर्ख सामु…
१. दसैंको पर्व नेपाली गर्व २. महान चाड खुशीको बाढ ३. नेपाली हामी अौकात छामी ४. हिंशाको रीति छोडौं है थिति ५. बलिको बोका पापको पोका ६. दशैको बेला जुनेली मेला ७ अक्षता लाइ अाशिष पाई ८. बडाले दिनु सानाले लिनु ९. बाबाको हात जमरा थाप १०. कामना गरें भावना…
(१) आमा भन्छिन् दशा आयो, सारै मन रुन लायो । (२) माया सद्भाव मनमा दशैँ छायो है जनमा । (३) आँसुका धाराहरु बग्दछन् कति, दशैँको बेला नहोस् है त दुर्गती । (४) मनमा पीडा भएपनि सहनुपर्छ, दशैँको बेला स्वच्छ मन रहनुपर्छ । (५) पीडा मनमा हुन्छन् कति कति दशैँको बेलामा…
तितोपाटी- जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य १८ जना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७…
तीतोपाटी - प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल…
आर. बी. बुढाथोकी, तीतोपाटी डटकम-पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको छ । भारतको गोवामा पोर्चुगिजहरूले बंगुर तथा माछाको अचार भित्र्याएजस्तै नेपालमा भने टिबेटिन तथा मंगोलियन तथा नेवार…
तीतोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु मार्फत धुर्मुस-सुन्तली फाउन्डेशन र नेपाल अपांग आश्रमका लागि संकलन गरिएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। धुर्मुस-सुन्तली फाउन्डेशनका लागि अध्यक्ष तथा कलाकार सिताराम कट्टेल(धुर्मुस)लाइ (सेप्टेम्बर-७,२०२१का दिन) र नेपाल अपांग आश्रम बुटवल देबिनगरका लागि आश्रममै पुगेर(अक्टोबर-११,२०२१का दिन) उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। भक्तपुर घर भई कुवेतमा कार्यरत…
![]()