Friday 3rd April 2026
ट्रेन्डिङ
Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना= १०झर १ स्वतन्त्रता र अराजकताको भेद छुट्याउन सिक। सदाचार र चाप्लुसीको भेद खुट्याउन सिक। २ रगतको नाता सकिन्न बदल्न भावनाको त सकिन्छ। साथीको आमालाई सासु आमा बनाउन त कसिन्छ। ३ सुरा पिउँछु भन्थ्यो त सुराले नै पिउन थालेछ। भोजनै नगरी सधैँ भट्टी तिरै धाउन…

Image

दुनाटपरी गाउँमा महिलाहरुदेखि पुरुषसम्म पनि दुनाटपरी खुट्न खम्पिस थिए । खेतीपातीको समयमा खेतीबारीको काम हुन्थ्यो । बाँकी समयमा गाउँको प्रत्येक घरको पिंडीमा मानिसहरू दुनाटपरी खुटी रहेको देखिन्थियो । न त गाउँमा जुवातास खेल्ने गरेको पाइन्थ्यो न त मोजमस्तीमा समय खेर फालेको देखिन्थ्यो । एकपाने दुइपाने पिएर हिड्ने मानिस पनि देखिँदैन…

Image

तीतोपाटी - नेपाली भाषा साहित्यका क्षेत्रमा कविता विधाको प्रविधाका रूपमा हालै २०७८/०३/०१ मा आएर पञ्चाङ्गको जन्म भएको छ । नेपाली हावापानी र माटो सुहाउँदो बनाएर यसलाई पूर्ण स्वरूप दिने काम श्री सोमनाथ लुइटेल रवि पाल्पालीली गरेका हुन् भने पञ्चाङ्गलाइ सफल बनाउन अर्घाखाँची घर भइ हाल काठमाडाैं बस्ने सुशीला पौडेलले सहयोगीको…

Image

गजल ### रैछौ धनको गरिब भनी, कोहि लत्याउँछन यहाँ । असल इमानदार देखि, कोहि पत्याउँछन यहाँ । स्वार्थहरु पूरा गर्न, ठाँउ ठाँउमा मौका हेरी, बिना कारण पनि कोहि, गलहत्याउँछ्न यहाँ । कहिल्यै पर्ख नभनेर हैसियतले भ्याएसम्म, जे मागे नि फुत्तै दिई, कोहि रत्याउँछन यहाँ । यो मुहारमा खुसी छर्न, जिन्दगीभर…

Image

तीतोपाटी डटकम- सरकारले निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन तथा आपूर्तिसहित असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ।कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिमा जाने निर्णय गरेको हो । अहिले काठमाडौं, ललितपुर, भक्तपुर, चितवनलगायत…

Image

तीतोपाटी - सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितलाइ सहयोग गर्न कुवेतवासी नेपालीहरूमा हार्दिक अपिल गरेको छ । समाजका अध्यक्ष बिकास तामाङ (गोले)द्वारा हस्ताक्षरित अपिलमा कुवेतमा कृयाशिल संघ संस्था तथा सामाजिक मनका धनि पत्रकार, कलाकार, खेलाडी, वुद्धिजीवि तथा कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाइ हार्दिक अपिल गरिएको छ ।…

Image

हरी कृष्ण न्यौपाने - कुवेतले अनुमोदन गरेको बिभिन्न प्रकारका कोरोना विरुद्दको खोप लगाएका आप्रबासीहरुले अगष्ट-१,२०२१ बाट कुवेत आउन पाउने भएका छन् । कुवेत सरकारको जुन-१७,२०२१ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। कुवेत सरकारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरुलाई सार्वजनिक गर्दै अरब टाइम्स पत्रीकामा लेखिएको छ, "कुवेत प्रवेश गर्ने आप्रवासीहरुले अक्सफोर्ड/एस्ट्राजेनेका,…

Image

टुक्काहरू १. पुर्खाले आर्जेको नासो, आज किन भयो पासो। २. गहको आँसुले छाती किन रून्छ, तिखो वचनले झन् मुटुमा छुन्छ। ३. म धागो बन्छु बनिदेउ तिमी सियो, नत्र तेल सकेपछि त निभ्छ दियो। ४. फूलमा फूल गाँसे सुन्दर माला बन्छ, वचनको वाणले छातीमा भाला खन्छ। ५. भेटेको थिएँ उसलाई हिजो…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १ कवि नै हुन् साहित्यमा भावनाको नदी, समागम स्थल हो साहित्यिक समुन्द्री । २ ध्वनी कविताको छ छन्देइलो सरिता, चुनी अनेकौं विषयवस्तुमा पाइन्छ भविता । ३ रूचिकर विषयवस्तुमा श्रृङ्गार भर्छ कथाकार, कुशलता देखाउँदै नचाउँछ अनेकौं अलङ्कार । ४ मान या नमान…

Image

गजल ### दिलभित्र लुकाएको तस्बिर झिकी छुन्छ्यौ अरे । बितेका पल सम्झिएर भक्कानिदै रुन्छ्यौ अरे । जिन्दगीको सारा खुशी, एक- एक गरि लुटेपछी, छिनछिनमा होस गुमाइ,पागल जस्तै हुन्छ्यौ अरे। फुटेको यो मेरो कर्म, कस्ति म अभागी भनी, पलपल झर्ने ती आँशुले, पिडाहरु धुन्छ्यौ अरे। हाँसोहरु बन्धक राखी स्वतन्त्र त्यो जिवनलाई,…