नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण केही समय रोकिएको उद्धार अभियान पुनः सञ्चालनमा ल्याइएको छ। चिनियाँ अधिकारीहरूले तालको अवस्थाबारे निगरानी गर्न सिसिटिभी जडान गरिरहेका छन्। नेपालमा मृत्यु हुनेको संख्या ४७५ पुगेको छ भने ९०० भन्दा बढी…
हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै सहयोग तथा समन्वयका लागि नेपाली राजदूतावास कुवेतले हिँजो एक कार्यक्रम आयोजना गरेको छ। भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा…
नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतको नेतृत्वमा राहत सहयोग संकलन समिति गठन गरिएको छ। कुवेतमा रहेका नेपाली संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकले प्राकृतिक विपद्मा परी ज्यान…
नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बाढीपछि पहिरोले बनाएको अस्थायी ताल फुट्न सक्ने जोखिम बढेपछि चीनले प्रभावित क्षेत्रमा…
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज कुवेतले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै समाजले मानवीय…
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको छ। प्रभावित ग्राहकले प्रतिदिन २ जीबी डाटा, ५० वटा एसएमएस र अनलिमिटेड भ्वाइस सेवा पाउनेछन्। बाढीका कारण रसुवा र नुवाकोटमा गरी ७ वटा टेलिकम टावरमा क्षति पुगेको प्रारम्भिक…
तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक, पुल तथा केही जलविद्युत् आयोजनामा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीको प्रभाव त्रिशूली नदी हुँदै धादिङ, नुवाकोट, गोरखा र चितवनसम्म फैलिन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा…
पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको ज्यान गएको छ। प्रारम्भिक जानकारी अनुसार वातानुकूलन (एसी) प्रणालीको कम्प्रेसर विस्फोट भएपछि आगो लागेको थियो। बुधबार बिहान करिब ६:४५ बजे अस्पतालको प्रसूति तथा शिशु स्वास्थ्य (MCH) वार्डमा रहेको नर्सरीमा आगो…
काजाकिस्तानको संसदीय निर्वाचनमा राष्ट्रपति कासिम–जोमार्ट तोकायेभ समर्थित नवगठित राजनीतिक दल अदिलेत (Adilet) ले स्पष्ट बहुमत हासिल गरेको छ। यस विजयसँगै राष्ट्रपति तोकायेभको राजनीतिक प्रभाव र शक्ति थप मजबुत भएको छ। निर्वाचनको प्रारम्भिक परिणामअनुसार यसै वर्ष गठन गरिएको अदिलेत दलले उल्लेखनीय मत प्राप्त गर्दै संसदमा प्रमुख शक्ति बन्न सफल भएको छ।…
युक्रेनसँग लामो दूरीका मिसाइल उत्पादनसम्बन्धी प्रविधि र जानकारी साझेदारी गर्ने बेलायतको निर्णयप्रति रुसले कडा प्रतिक्रिया जनाएको छ। क्रेमलिनका एक वरिष्ठ सल्लाहकारले बेलायतका ड्रोन तथा रक्षा उद्योगसम्बन्धी कारखानाहरू भविष्यमा आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिएका छन्। रुसले बेलायतले युक्रेनलाई मिसाइल उत्पादन क्षमता विस्तार गर्न सहयोग गर्नु युक्रेन युद्धमा प्रत्यक्ष संलग्नताको प्रमाण…
![]()