Saturday 23rd May 2026
ट्रेन्डिङ
Image

“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म“ १. भोली आउला दुःख भनेर आज नबस तारा गनेर । २. दुःख त आउँछ जान्छ संघर्ष गर्नेले सुख पाउँछ । ३. कुण्ठाले फुँडो बनाउँछ चिन्ताले बुढो बनाउँछ । ४. चिन्ताले मनमा बनाउँछ सुल त्यसैले बसौं कुल कुल । ५. फाइदा छैन केही चिन्ता लिनाले सफल…

Image

गजल ### बन्द भो रे मेरो निम्ति धड्किने धड्कन के गरुँ ? भेट्यो रे नयाँ कोही, भयो ऊ‌ परिवर्तन के गरुँ ? म त हरपल उसलाई नै सम्झेर बाँचेकी थिए आज एक्कासी शरीरमा सकियो अक्सिजन के गरुँ ? पोहोर आमालाई अस्पतालमा उपचार गर्दा भएको जति सबै सकियो धन के गरुँ…

Image

तीतोपाटी - कुवेतको पुराना एक्सचेन्जहरू मध्येको एक र धेरै शाखाहरू मार्फत रेमिट्यान्स सेवा दिंदै आएको  अलमुजैनी एक्सचेन्जले हिँजो ४ जुलाइ २०२१ देखि कुवेतको सालमियामा अर्को एक नयाँ शाखा संचालनमा ल्याएको छ । अल मुजैनी एक्सचेन्ज कुवेतको ११४ औं शाखाको रूपमा शुभारम्भ भएएको उक्त शाखाको अलमुजनैनी एक्सचेन्ज कम्पनी कुवेतका महाप्रबन्धकले एक…

Image

नानीबाबा अधिकारीका १० असारे टुक्काहरू १ डाँफे झर्दा बेसीमा भेटनलाई, तिमी कता तिर्सना मेटनलाई? २ नजरको बाँणले हानेको, ऐलेसम्म खै तिम्ले जानेको? ३ छैन खुशी झन दुख्याछ मन, धन्न है कसरी बाँचिछौ भन। ४ तिमी पूर्व म पश्चिम जादैछु, त्यो पीडा भुल्ने अौषधी खाँदैछु। ५ आँखाबाट झर्दैछ अबिरल पानी, याे…

Image

चन्द्रकला बास्कोटा - राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बास्कोटालाइ राष्ट्रिय सहकारी महासंघले "राष्ट्रिय सहकारी पुरस्कार" बाट सम्मानित गरेको छ । राष्ट्रिय सहकारी महासंघले सो पुरस्कार ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थापक अध्यक्ष बास्कोटालाइ प्रदान गरेको हो । नेपालको सहकारी आन्दोलनका शिर्षस्थ व्यक्तित्व,सहकारी आन्दोलनका पिता साथै राष्ट्रिय…

Image

तीतोपाटी - फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा २९ सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ । ९० यात्रुहरू बोकेको विमान फिलिपिन्सको दक्षिणी भेगमा दुर्घटनाग्रस्त हुँदा उक्त संख्यामा सैनिकहरुको मृत्यु भएको हो । स्थानीय समय अनुसार बिहान ११ः३० बजे उक्त विमान दुर्घटनामा परेको जनाइएको छ। राजधानीबाट करिव १ हजार किलोमिटर टाढा सैन्य…

Image

तीतोपाटी -  बैतडीको सिगास गाउँपालिकामा जिप दुर्घटना हुँदा घटनास्थलमा २ जना र उपचारको क्रममा १ जना गरि ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सिगास– ३ बाट डडेल्धुरा जाँदै गरेको से.१ज ७३९ नम्बरको जिप लगनबजार नजिकै दुर्घटना भएको हो । सिगास गाउँपालिका– ३ का अन्दाजी ४५…

Image

तीतोपाटी - देशको राजधानी काठमाडाैं उपत्यकामा ३१ असारसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो । मंगलबारदेखि लागु हुने गरि निजी तथा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइएको छ । अब सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय…

Image

पुजा !पुजा ! चिया छिटो देउन हो, जाबो एक कप चिया दिनपनि कति बेर लगाएको? पुजा बिहान‌ै पाँचबजे नै उठेर घरको सरसफाइ गरि ,नुवाइधुवाइ गरेर, पूजा सकी माथ्लो घरबाट भर्खर दूध लिएर आउँदै थिइ। यता श्रीमान् जीले कराएको सुनेर हतार हतार एक कप तात्तातो चिया ओछ्यानम‌ै टक्राइ र भान्साको काम…

Image

उदक अभ्यास : भाग ६ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०३-१९ गते शनिवार सहभागी सङ्ख्या : ५० जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा सोही बमोजिम…